समाज


प्रहरी भ्यान दुर्घटना हुँदा २ थुनुवाको मृत्यु ११ असार २०७६, बुधबार ०२:२१

रौतहट, असार ११ । गौर चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीसहित ८ जना घाइते भएका छन् । थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको हो । नम्वर..

पुरा पढ्नुहोस् »

युवतीको प्रेमजालमा फसेर सैनिकले गुमाए साढे ४ लाख ११ असार २०७६, बुधबार ०२:००

काठमाण्डौं, असार ११ । सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे ४ लाख गुमाएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध..

पुरा पढ्नुहोस् »

चट्याङ लागेर ६ को मृत्यु ११ असार २०७६, बुधबार ०१:५४

काठमाण्डौं, असार ११ । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भएको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले..

पुरा पढ्नुहोस् »

६ लाख रुख काटेका मगर बाजे १० असार २०७६, मंगलवार ०८:५२

असार १०, पोखरा । यिनले पोखरामा रुख काट्ने काम गर्छन् । यसको मतलब यो होईनकी उनले नै पोखराका हरियाली विगारे । जितबहादुर मगर विगत २५ वर्ष देखि पोखरामा रुख काट्ने काम गर्दै आएका छन् । करिब ६ लाख रुख काटेको बताउने जितबहादुरलाई रुखमा चढ्दा डर पनि..

पुरा पढ्नुहोस् »

मादीमा काँग्रेसले गर्यो गाउँसभा बहिष्कार, नीति कार्यक्रममा एकलौटी गरेको आरोप ९ असार २०७६, सोमबार १३:३९

पोखरा, असार ९ । कास्कीको मादी गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्ष र सदस्यहरुले गाउँसभा बहिष्कार गरेका छन् । गाउँपालिकाले सोमबारका लागि नीति तथा कार्यक्रम पेस गर्ने र मंगलबार बजेट ल्याउने तयारी गरेको थियो । त्यसैका लागि साँझपख बसेको..

पुरा पढ्नुहोस् »

Breaking-पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु फेला ९ असार २०७६, सोमबार १२:४९

पोखरा, असार ९ । पोखराको तरकारी मण्डीमा शंकास्पद बस्तु भेटिएको छ । नेत्रविक्रम चन्द (विप्लव) समूहले नेपाल बन्द घोषणा गरेको पुर्व सन्ध्यामा बजारलाई त्रसित बनाउने गरि शंकास्पद बस्तु राखिएको हो । फेवा एग्रिकल्चर प्रालीले सञ्चालन गरेको मण्डीमा..

पुरा पढ्नुहोस् »

घरको सिसा फुट्दा मेयरलाई ३० लाख क्षतिपूर्ति ९ असार २०७६, सोमबार ०२:२२

काठमाण्डौं, असार ९ । सरकारले बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीलाई क्षतिपूर्ति दिलाउने नाममा आर्थिक दुरुपयोग गरेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ–स्थानीय बालक पोखरीमा मृत भेटिएपछि न्याय दिलाउन सहयोग नगरेको भन्दै स्थानीयले..

पुरा पढ्नुहोस् »

बसको ठक्करले मोटरसाइकलमा सवार दुईको घटनास्थलमै मृत्यु ८ असार २०७६, आईतवार ०३:४०

रुपन्देही, असार ८ । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । शनिबार राति पुर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको सैनामैना वडा न.६ कलौनीमा महेन्द्रनगरबाट काठमाडौँ तर्फ जादैँ गरेको ना ७ ख ५९४८ नम्बरको..

पुरा पढ्नुहोस् »

गोरखामा पौडीखेल्ने क्रममा एकको मृत्यु, दुई वेपत्ता ८ असार २०७६, आईतवार ०३:०९

गोरखा, असार ८ । गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ ठाँटी स्थित दरौदी नदीमा पौडीखेल्ने क्रममा शुक्रवार वेपत्ता भएकी सोही ठाँउ निवासी २० बर्षीया सरिता गुरुङको शव फेला परेको छ । उनको शव शनिवार विहान फेला परेको हो । उनीसँगै खोलामा पौडीखेल्न गएका..

पुरा पढ्नुहोस् »

रुखबाट खसेर पोखरामा सुवेदीको मृत्यु ६ असार २०७६, शुक्रबार १३:४३

पोखरा, असार ६ । पोखरा–२१ कृष्ती निवासी ५२ बर्षीय शिवप्रसाद सुवेदीको रुखबाट खसेर मृत्यु भएको छ । घर नजिकैको रुखमा घाँस काट्न गएका सुवेदी शुक्रवार दिउसो रुखबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते सुवेदीलाई उपचारका लागि पोखरा सृजनाचोक स्थित..

पुरा पढ्नुहोस् »