समाज


पोखरा वडा नम्बर १३ लाई फोहरमुक्त वडा बनाउने अभियान सुरु १७ श्रावण २०७६, शुक्रबार १५:५७

पोखरा, साउन १७ । पोखरा महानगरपालिका १३ नं वडा कार्यालयले फोहरमुक्त वडा बनाउने अभियानको थालनी गरेको छ । वडा कार्यालयले फोहरमुक्त वडा बनाउन वडाबासीलाई स्वास्थ्य तथा सरसफाईको आनीबानीमा परिवर्तन गर्न आग्रह गरेको छ । अभियानको पहिलो चरणमा..

पुरा पढ्नुहोस् »

तोकियो निर्वाचनको मिती, नेपालभरी नै मंसिर १४ मा उपनिर्वाचन हुने (कहाँकहाँ) १७ श्रावण २०७६, शुक्रबार १५:२५

काठमाण्डौं, साउन १७ । निर्वाचन आयोगले प्रतिनिधिसभादेखि स्थानीय तहसम्म रिक्त रहेका विभिन्न स्थानका लागि मंसिर १४ गते उप निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदहरुमा मंसिर १४..

पुरा पढ्नुहोस् »

घुस रकमसहित ५ ट्राफिक प्रहरी रङ्गेहात पक्राउ १७ श्रावण २०७६, शुक्रबार १५:१७

काठमाण्डौं, साउन १७ । टिपरसँग घुस लिने पाचँजना ट्राफिक प्रहरीलाई अख्तियारले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु , प्रहरी जवान..

पुरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा लब्लीडाँडामा वृक्षारोपण १७ श्रावण २०७६, शुक्रबार १३:२२

  पोखरा, साउन १७ ।   सिद्धार्थ बैंकले पोखराको सराङ्कोट स्थित लब्ली डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व सँगसँगै सरकारले ल्याएको एक कर्मचारी एक फलफुलका बोट रोपण राष्ट्रिय विभूति सहिद पार्क मेत्लाङमा..

पुरा पढ्नुहोस् »

पहिरोमा पुरियो स्काभेटर, चालकको मृत्यु १७ श्रावण २०७६, शुक्रबार १२:१३

पोखरा, साउन १७ । गोरखामा स्काभेटर पुरिँदा चाललको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका १ भुण्टेखोला नजिकै नयाँ बाटो खन्ने क्रममा माथीबाट पहिरो खसेर स्काभेटर पुरिएको हो । दुर्घटनामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका २० बर्षिय रमेश तामाङको..

पुरा पढ्नुहोस् »

साझा चौतारीको रक्तदानमा ६० यूनिट रगत संकलन १७ श्रावण २०७६, शुक्रबार ०८:४२

  पोखरा, साउन १७ । लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० यूनिट रगत संकलन भएको छ । कार्यक्रममा लयान्स क्लव अन्र्तगतको रक्तदान विभागका प्रमुख शैलेन्द्र मोहन भट्टराईले पहिलो रक्तदाता कृष्ण पौडेललाई..

पुरा पढ्नुहोस् »

एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै भिआईपीका घरका घरेलु कामदार १७ श्रावण २०७६, शुक्रबार ०३:०३

काठमाण्डौं, साउन १७ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभन्दा करिब..

पुरा पढ्नुहोस् »

कसैले गल्ती गर्छ भने आफ्ना नातेदार भनेर छोड्न हुँदैनः पोखरा २५ का वडा अध्यक्ष तिम्सिना १६ श्रावण २०७६, बिहीबार ११:४५

  हेमजा, १६ साउन ।   समाजमा रहेका व्यक्तिको शान्ति सुरक्षा कायम गर्ने काम प्रहरीले गरेको भन्दै अपराध गर्ने र सहने दुबै समाज कै व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक राजकुमार के.सी.ले  बताएका छन्  । सामुदायिक..

पुरा पढ्नुहोस् »

पर्वतमा मदिरा बिक्री वितरण व्यवस्थित गरिँदै, १८ वर्षमुनिकाले मदिरा किन्न नपाउने १६ श्रावण २०७६, बिहीबार ०९:५३

पर्वत, साउन १६ ।   मदिरा सेवन तथा बिक्री वितरणका कारण आपराधिक र गैरकानूनी क्रियाकलाप बढ्दै गएपछि पर्वत जिल्लामा मदिरालाई व्यवस्थित गरिने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको उद्योगी, व्यापारी, होटल व्यवसायी, मदिरा व्यवसायी,..

पुरा पढ्नुहोस् »

विप्लव समूहद्वारा मुलुकका विभिन्न जिल्लामा रहेका २२ एनसेल र एउटा टेलिकम टावरमा आगजनी १६ श्रावण २०७६, बिहीबार ०९:२३

  काठमाडौं, साउन १६ ।   नेत्रविक्रम चन्द विप्लब समूहले मुलुकका विभिन्न जिल्लामा रहेका झण्डै २ दर्जन टेलिफोन सेवा प्रदायक कम्पनी ९एनसेल० र नेपाल टेलिकमको टावरमा आगजनी गरी क्षति पुर्‍याएको छ ।   प्रहरी प्रधान कार्यालयले दिएको जानकारी..

पुरा पढ्नुहोस् »