समाज


नागढुंगाबाट एक किलो सुनसहित एक जना पक्राउ १६ श्रावण २०७६, बिहीबार ०५:४०

काठमाण्डौं, साउन १६ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड(५ का पेम्बा ढुण्डुप तामाङ छन् । बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेको..

पुरा पढ्नुहोस् »

बेलायतमा नेपालीहरुको पहिलो लायन्स क्लबको गठन, अध्यक्षमा बाँस्तोला १५ श्रावण २०७६, बुधबार १३:४१

पोखरा, साउन १५ । बेलायतमा पहिलो पटक नेपालीहरुको लायन्स क्लव गठन भएको छ । हालै बेलायतस्थित स्विण्डेनमा रहेका नेपालीहरुको भेलाले लायन्स क्लव अफ स्विण्डेन चौतारी गठन गरेको हो । समितिको अध्यक्षमा पोखरा, फुलबारीका रमेश बाँस्तोला चयन भएका छन्..

पुरा पढ्नुहोस् »

सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेपछि सैनिक पोशाक प्रयोगमा सर्वसाधारणलाई कडाइ १५ श्रावण २०७६, बुधबार १३:२९

काठमाडौं, साउन १५ ।   नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा सर्वसाधारणले प्रयोग गर्न थालेपछि नियमन थालिएको छ ।   गृह मन्त्रालयले सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेको भन्दै सेनाबाहेकका व्यक्तिलाई पोशाक प्रयोग गर्न नपाउने..

पुरा पढ्नुहोस् »

यूएस–बंगला विमान दुर्घटनाका पीडितले हाले मुद्दाः २ अर्बभन्दा बढी क्षतिपूर्तिको माग दाबी १५ श्रावण २०७६, बुधबार १०:५२

  काठमाडौं, साउन १५ । यूएस–बंगला विमान दुर्घटनाका पीडितले क्षतिपूर्तिको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । १४ महिनाअघि भएको दुर्घटनामा परी मृत्यु भएका ७ जनाको परिवारले २ अर्बभन्दा बढी रकम क्षतिपूर्ति दाबी गर्दै..

पुरा पढ्नुहोस् »

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने १४ श्रावण २०७६, मंगलवार १३:००

काठमाडौँ, साउन १४ । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको..

पुरा पढ्नुहोस् »

प्रहरी अनुसन्धानमा सरकारी वकिलले निर्देशन दिन पाउने व्यवस्था हटाउन सुझाव १४ श्रावण २०७६, मंगलवार १२:३७

काठमाडौं, साउन १४ । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि मंगलबार पनि छलफल भएको छ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको..

पुरा पढ्नुहोस् »

‘पदमा बस्ने हो भने मदिरा छोड्नुहोस’ १३ श्रावण २०७६, सोमबार १०:५९

बलेवा, साउन १३ ।   सामाजिक विकृति विरुद्धको अभियान’ थालेको बाग्लुङको बडिगाड गाउँपालिकाले अभियानको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न तहमा कडाइ गर्न थालेको छ । विकृतिको पहिचान गरी त्यसका विरुद्ध प्रहार गर्ने नीति लिएको गाउँपालिकाले..

पुरा पढ्नुहोस् »

ललिता निवास प्रकरणमा मुछिएका पूर्व नासु श्रेष्ठले गरे आत्महत्या १२ श्रावण २०७६, आईतवार १३:५६

पोखरा, साउन १२ । बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा ब्यक्तिको नाममा सार्ने प्रकरणमा मुछिएका मालपोत कार्यालयका एक जना पूर्वनायब सुब्बाले हामफालेर आत्महत्या गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब..

पुरा पढ्नुहोस् »

जब श्रीमानले श्रीमतीको फेसबुकमा अर्कैको यौन प्रस्ताव फेला पारे….. १२ श्रावण २०७६, आईतवार १२:१०

काठमाण्डौं, साउन १२ । राज भण्डारीले दुई महिना अघि झापाकी रमिता पोखरेलसँग मागी विवाह गरेका थिए । २०७६ बैशाख १८ गते राज र रमिताबीचमा धुमधामसँग विवाह भएको थियो । केही दिन उनीहरु रमाइलोसँग बसे । २०७६ जेठ ३२ गते राज र रमितासँगै ससुराली भद्रपुर गए ।..

पुरा पढ्नुहोस् »

सामाजिक संजालमा गरिने विज्ञापनको अब आधिकारिक स्रोत खोजिने १२ श्रावण २०७६, आईतवार ११:४०

  काठमाडौं, साउन १२ । सामाजिक संजालहरुमा हुने विज्ञापनको पनि अब आधिकारिक स्रोत खोजिने भएको छ । सिंहदरवारमा आज बसेको विकास समितिको बैठकमा विज्ञापन बोर्ड गठनसम्बन्धी विधेयक माथिको दफावार छलफलमा क्रममा पारित विधेयकका दफामा यस्ता व्यवस्था..

पुरा पढ्नुहोस् »