तमूहरुको इतिहास पच्यु, क्लेप्री र बोन लमसँग मात्रै छ यसको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ २९ भाद्र २०७६, आईतवार १०:०८
पोखरा, भदौ २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङहरुको अहिलेसम्म कुनै लिखित इतिहास नभएको र यो जातिको मौखिक इतिहास केवल पच्यु क्लेप्र र बोनपो लमसँग मात्रै रहेकोले यीनिहरुको संरक्षण गर्न सबै तमूहरुलाई अनुरोध गर्नुभएको छ..
पुरा पढ्नुहोस् »