
तीन दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक खण्डमा विष्फोटक पदार्थ प्रयोग गरी सडक खोल्ने तयारी २४ भाद्र २०७६, मंगलवार ०४:४५
म्याग्दी, भदौ २४ । तीन दिनदेखि अवरुद्ध बेनी जोमसोम सडक खण्ड आज सांझबाट खुल्ने भएको छ । कालीगण्डकीको कटानले सडकको आधारनै भत्किएकाले भिरमा विस्फोटक पदार्थको प्रयोग गरी नया ट्रयाक निर्माणको काम शुरु भएको र आज सांझ सम्ममा विस्फोट गरी सडक खुलाउने..
पुरा पढ्नुहोस् »