प्रकाश बरालः मतदाताका विश्वास, युवाका भरोसा २९ कार्तिक २०७९, मंगलवार ०२:५१
पोखरा, कात्तिक २९ । अघिल्लो निर्वाचनमा अप्रत्यासित रुपमा एमाले विजयी भयो, त्यो पनि अत्यधिक मतका साथ । गण्डकीमा बलियो रहेको कांग्रेसको संगठन बाम गठबन्धन सामु कमजोर सावित भयो । जम्मा १५ सीटमा सीमित भयो कांग्रेस । एमालेले एक्लै २७ सीट जित्दा बाम..
पुरा पढ्नुहोस् »