समाज


आफ्नै छोरीको हत्या आरोपमा आमासहित चार जना पक्राउ २२ पुष २०७६, मंगलवार १०:२१

  वीरगञ्ज, पुस २२ । आफनै १५ वर्षीया छोरीको हत्या गरी शव जलाएर गाडेको आरोपमा आमासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–९ शिवबर्वाकी ३० वर्षीया शिवकली देवी, ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय सन्तोष महतो..

पुरा पढ्नुहोस् »

सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सरकारलाई आग्रह २२ पुष २०७६, मंगलवार ०९:३५

  काठमाडौं, पुस २२ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईइफजे) ले हाल संसदमा रहेको सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन नेपाल सरकारलाई आग्रह गरेको छ । आईएफजेका महासचिव एन्थोनी बेलान्गरले विवादास्पद विधेयक फिर्ता लिई प्रेस स्वतन्त्रता र..

पुरा पढ्नुहोस् »

गाडी र मोटरसाईकल दुर्घटनामा ३ जनाको मृत्यु २२ पुष २०७६, मंगलवार ०३:२२

काठमाण्डौं, पुस २२ । देशभरका विभिन्न ठाउँमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाईते छन् । ओखलढुङ्गा, चितवन, सप्तरी, मकवानपुर र सुनसरीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ३ मा मोटरसाइकल दुर्घटना..

पुरा पढ्नुहोस् »

माघे संक्रान्तिमा प्रदेश ५ मा २ दिन सार्वजनिक बिदा २१ पुष २०७६, सोमबार १०:४२

  बुटवल, पुस २१ । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले पुस २९..

पुरा पढ्नुहोस् »

बन्ने भयो साढे एक हजार दलितको घर २१ पुष २०७६, सोमबार १०:१५

  सप्तरी, पुस २१ । जनता आवास कार्यक्रमअन्तर्गत सप्तरी र सिरहाका करिब साढे एक हजार दलितको पक्की घर निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आवको असारभित्र सप्तरी र सिरहामा एक हजार ४३२ पक्की आवास निर्माण हुन लागेको सहरी विकास तथा भवन..

पुरा पढ्नुहोस् »

बसपार्क क्षेत्रका होटलबाट १ सय १३ जना पक्राउ २० पुष २०७६, आईतवार १५:२९

काठमाण्ठौं, पुस २० । काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ परेका छन् । सो क्षेत्रका विभिन्न होटल, रेष्टुरेन्ट तथा खाजा घरमा छापा मारी शंकास्पद गतिविधि गर्ने १ सय १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ८० पुरूष र ३३..

पुरा पढ्नुहोस् »

सुर्खेतमा जिल्ला प्रशासनले भत्कायो छाउगोठ २० पुष २०७६, आईतवार ११:४८

  सुर्खेत, पुस २० । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सुर्खेतमा ३०० छाउगोठ भत्काइएको छ । सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको टोलीले तीन दिनको अवधिमा ३०० छाउगोठ भत्काएको..

पुरा पढ्नुहोस् »

जेष्ठ नागरिक विधेयक पारित २० पुष २०७६, आईतवार ११:२१

  काठमाडौं, पुस २० । प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समितिले जेष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ को पहिलो संशोधन विधेयक पारित गरेको छ । आइतबार (आज) सिंहदरवारमा बसेको समितिको बैठकमा सर्व सम्मतिले संशोधित विधेयक पारित गरेको हो । समितिका..

पुरा पढ्नुहोस् »

गृहमन्त्री थापा चीन प्रस्थान २० पुष २०७६, आईतवार ११:१६

  काठमाडौं, पुस २० । गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आज बिहान बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा चीनका..

पुरा पढ्नुहोस् »

मापदण्डविपरीत बालगृह सञ्चालन, ६ महिनामा ८० बालबालिकाको उद्धार १९ पुष २०७६, शनिबार ०९:३१

  काठमाडौं, पुस १९ । राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्डविपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा..

पुरा पढ्नुहोस् »