समाज


लागुऔषध धेरै खाएर नवलपुरमा एकजनाको मृत्यु २८ पुष २०७६, सोमबार ०३:१२

पोखरा, पुस २८ । नवलपुरको देवचुली नगरपालिका– १५ प्रगतिनगर लोकाहा पुलदेखि दक्षिणतर्फ एक जना पुरुषको लागु औषध सेवनका कारण मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ३ निवासी २६ बर्षीय सुमन घर्तीको अत्यधिक लागु औषध सेवनका..

पुरा पढ्नुहोस् »

बस दुर्घटनामा एक भारतीयको मृत्यु, २५ जना घाईते २७ पुष २०७६, आईतवार ११:१९

  कपिलबस्तु, पुस २७ । कपिलबस्तु नगरपालिका–८ दोहनीमा बस दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तौलिहवाबाट भैरहवा जाँदै गरेको लु १ ख ६८१३ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २६ जना घाइते भएका थिए । पान्डेयको उपचारका क्रममा मृत्यु..

पुरा पढ्नुहोस् »

बूढीगङ्गा नदीमा पुल निर्माण : तीन वर्षमा दुई पिल्लर २७ पुष २०७६, आईतवार ०८:१०

  बाजुरा, पुस २७ । बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ । साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणधीन छ । विसं २०७५ असार ३० गतेसम्म..

पुरा पढ्नुहोस् »

जनजागरण आमा समूहको नवनिर्मित भवन उद्घाटन २६ पुष २०७६, शनिबार १३:३२

  पोखरा, पुस २६ । पोखराको विरौटामा रहेको जनजागरण आमा समूहको नवनिर्मित बहुद्धेस्यीय भवन उद्घाटन तथा दोश्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । कूल १३ लाख, ८ हजार ७ सय १८ रुपैयाँको लागतमा समूहले निर्माण गरेको भवनको गण्डकी प्रदेशका सांसद रामजी..

पुरा पढ्नुहोस् »

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन कास्कीको वार्षिक साधारणसभा २६ पुष २०७६, शनिबार १२:३७

  पोखरा, पुस २६ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन कास्कीको वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम शनिबार भएको छ । पोखराको दोबिल्लामा भएको साधारणसभामा केन्द्रदेखि गण्डकी प्रदेशका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख..

पुरा पढ्नुहोस् »

जन्मदिनमा वृद्धाश्रमलाई खाद्यान्न तथा फलफुल वितरण २६ पुष २०७६, शनिबार १२:२०

पोखरा २६ पुष । यहांका एक युवाले आफ्नो जन्मदिनको अवसर वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । पुरानो गांउ भुर्जङखोला भइ हाल पोखरा १६ दिप निवासी वुवा धनराज गुरुङ र आमा प्रतिमा गुरुङको कान्छा छोरा दिक्षन गुरुङले..

पुरा पढ्नुहोस् »

अष्ठधातु मूर्ति निर्माणका लागि पोखरामा महायज्ञ शुरु २६ पुष २०७६, शनिबार ०१:०१

  पोखरा, पुस २६ । धार्मिक पर्यटकिय क्षेत्र देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शंकर मूर्ती निर्माण अभियान सफल पार्नका लागि पोखरामा शुक्रबारदेखि अष्ठधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञ भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ का..

पुरा पढ्नुहोस् »

वडा नम्वर २८ मा मेलमिलाप केन्द्र स्थापना, विवाद समाधानको उत्तम उपाय मेलमिलाप : का.बा प्रमुख गुरुङ २६ पुष २०७६, शनिबार ००:४३

  पोखरा, पुस २६ । पोखरा महागनरपालिका वडा नम्वर २८ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका कार्यवाहक प्रमुख..

पुरा पढ्नुहोस् »

पोखरा आउँदै गरेको बस पल्टिँदा २ जनाको मृत्यु २५ पुष २०७६, शुक्रबार १२:२२

पोखरा, पुस २५ । तनहूँको घिरिङमा बस पल्टिँदा २ जनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका ३ थानीमाइमा दुर्घटना भएको हो । दुर्घटनामा घिरिङ १ की २० बर्षिय मुना थापा र ४२ बर्षकी नानिमाया..

पुरा पढ्नुहोस् »

आज चन्द्रग्रहण रातको १० बजेर २२ मिनेटमा सुरु हुने २५ पुष २०७६, शुक्रबार १०:५४

  काठमाडौं, पुस २५ । आज चन्द्रग्रहण लाग्ने भएको छ । आज रातको १० बजेर २२ मिनेटको समयमा चन्द्रग्रहण लाग्ने र २ बजेर २७ मिनेटमा समाप्त हुने छ । यो चन्द्रग्रहण एशियाली मुलुक लगाएत युरोप, अफ्रिका र अष्ट्रेलियाबाट पनि हेर्न सकिने छ भने यसको मुख्य..

पुरा पढ्नुहोस् »