समाज


छाउपडी प्रथा हटाउन जनचेतना मुलक कार्यक्रम गर्न जनप्रतिनिधिलाई प्रशासनको उर्दी ३ माघ २०७६, शुक्रबार ११:०४

  बझाङ, माघ ३ । जिल्ला प्रशासन कार्यालय बझाङले छाउपडी प्रथा हटाउनका लागि ग्रामीण बस्तीहरुमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न जिल्लाका ११ वटै स्थानीय तहहरुलाई अनुरोध गरेको छ । जिल्लामा रहेका साईपाल गाँउपालिका, तल्कोट, मष्टा, सुर्मा,..

पुरा पढ्नुहोस् »

कर्णालीमा हिमपातले जनजीवन कष्टकर, गाडी र हवाई साधन दुई दिनदेखि ठप्प, टेलिफोन पनि बन्द ३ माघ २०७६, शुक्रबार १०:४७

  सुर्खेत, माघ ३ । कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको सातौं पटक भएको जनाइएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका..

पुरा पढ्नुहोस् »

चितवनमा पर्यटक गाडी दुर्घटना : ३३ जना घाइतेमध्य दुईको मृत्यु, सनाखत हुन सकेन (अपडेट) ३ माघ २०७६, शुक्रबार १०:४३

  चितवन, माघ ३ । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।..

पुरा पढ्नुहोस् »

व्यवशाय संगै सामाजिक काममा धादिङका खतिवडाको योगदान १ माघ २०७६, बुधबार १४:४५

गिता राना मगर, पोखरा १ माघ । ब्यवशाय गरेर बचेको रकमलाई समाजसेवामा लगाउने उद्देश्यले धादिङ जन्मथलो भइ पोखरामा ब्यवशाय गर्दै आएका समाजसेवी युवराज खतिवडाले आफ्नो जन्मथलो निलकण्ठ नगरपालिका ५ फ्याक्से गाउमा नगद तीनलाख बरावरको सहयोग गरेका छन ।..

पुरा पढ्नुहोस् »

बालबालिकाका लागि लगानी बढाउन राष्ट्रपतिको आग्रह १ माघ २०७६, बुधबार १०:२६

  काठमाडौं, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् । माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित ‘बालबालिकासँग..

पुरा पढ्नुहोस् »

शुक्रबारसम्म वर्षा र हिमपात हुने १ माघ २०७६, बुधबार १०:१४

  काठमाडौं, माघ १ । बुधबार साँझबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज रातिबाट मौसम खराब हुने भएको छ । रातिबाट देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली..

पुरा पढ्नुहोस् »

त्रिविले स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दियो २९ पुष २०७६, मंगलवार ०८:३९

  काठमाडौं, पुस २९ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने..

पुरा पढ्नुहोस् »

जलवायू परिवर्तनका कारण म्याग्दीका जंगलमा भीरमौरी लोप हुँदै २९ पुष २०७६, मंगलवार ०८:२१

  म्याग्दी, पुस २९ । स्वादिष्ट र शक्तिबर्धक तथा आर्युवेदिक औषधीका लागि उपयोगी मह उत्पादन गर्ने भीर मौरीका घार म्याग्दीका जंगलहरुवाट लोप हुन थालेको छ । म्याग्दीका चिमखोला, राम्चे, पाखापनी लगायतका भीरहरुमा रहेका भीरमौरीले अहिले वासस्थान..

पुरा पढ्नुहोस् »

‘विप्लव’ समूहका नेता ओलीसहित १६ कार्यकर्ता कारागार चलान २९ पुष २०७६, मंगलवार ०८:१३

  बाजुरा, पुस २९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई..

पुरा पढ्नुहोस् »

माघ १० देखि पाउँदुरमा महायज्ञ हुने २९ पुष २०७६, मंगलवार ०१:२१

  हेमजा, पुस २९ । अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ हुने भएको छ । मूल आयोजक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै..

पुरा पढ्नुहोस् »