नयनतारा कृषि सहकारी संस्थाकोे वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न १ पुष २०७४, शनिबार १०:१६
पोखरा, पुस १। नयनतारा कृषि सहकारी संस्था लि पोखरा लेखनाथ ८ को नयनतारा कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ।अधिवेशनले नयाँकार्य समिति अध्यक्ष पदमा नृपेश अधिकारी,उपाध्यक्ष अमृतकुमार बराल,सचिव..
पुरा पढ्नुहोस् »