समाज


शान्ती पत्रकारिता पुरस्कार राजबहादुर गुरुङलाई १३ भाद्र २०७५, बुधबार ०१:२२

पोखरा, भदौ १३ । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार राजबहादुर गुरुङलाई पुरस्कृत गरिने भएको छ । रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले गुरुङलाई छनौट गरेको हो । समितिमा सदस्य..

पुरा पढ्नुहोस् »

निर्दयी आमा जसले आफ्नै ११ दिने छोरी मारिन् १२ भाद्र २०७५, मंगलवार १०:२६

पोखरा, भदौ १२ । गोरखाको सिरानचोकमा गत साता एउटा अनौठो घटना घट्यो । आमा शौचालय गएको बेला दिउँसो न्वारन गरिएकी छोरी बेपत्ता भईन् । हजुरआमासँगै सुतेकी ११ दिने नावालिका बेपत्ता भएपछि गाउँभरी होहल्ला भयो । गाउँलेलाई खवर गर्ने काम उनै आमाले गरिन्,..

पुरा पढ्नुहोस् »

हराएको भनिएको ११ दिने बच्चालाई आफ्नै आमाले हत्या गरेको खुलासा १२ भाद्र २०७५, मंगलवार ०७:४७

पोखरा, भदौ १२ । अघिल्लो साता गोरखा सिरानचोकबाट फिल्मी शैलीमा बच्चा गायब भयो । न्वारन गरेकै दिन ११ दिने बच्चा राति ५ मिनेटभित्रै एकाएक हरायो । गोरखाको सिरान्चोक गाउँपालिका २ खमारीबाट सवल र रश्मी भण्डारीकी ११ दिने छोरी हराएकी थिईन् । हजुरआमा सँग..

पुरा पढ्नुहोस् »

पोखरामा ४ बर्षीय बालक मृत फेला १२ भाद्र २०७५, मंगलवार ०४:०६

पोखरा, भदौ १२ । पोखरा २७ खोलाको डिलमा ४ बर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो करिब १ बजेतिर पोखरा २६ घैटेचौरका अजित गुरुङ खोलाको डिलमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको र घटनाको बारेमा अनुसन्धान..

पुरा पढ्नुहोस् »

पुष्पा केसी मृत्युको घटना यथाशिघ्र छानवीन गर्न मेयर जिसीको निर्देशन ११ भाद्र २०७५, सोमबार १६:४६

पोखरा, भदौ ११ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले १३ बर्षिया पुष्पा केसीको मृत्युबारे सत्यतथ्य छानवीन गर्न निर्देशन दिएका छन् । उनले सोमबार विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य छानवीन गरी सार्वजनिक गर्न आग्रह गरेका हुन् । गत बिहीबार..

पुरा पढ्नुहोस् »

पुष्पा मृत्यु प्रकरण–घटना छानवीनको माग गर्दै जिप्रकामा धर्ना ११ भाद्र २०७५, सोमबार ०८:५८

पोखरा, भदौ ११ । पोखरा लामाचौरकी १४ बर्षिया पुष्पा केसीको अस्वभाविक मृत्यु भएपछि घटनाको छानवीन माग गर्दै स्थानीयहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना बसेका छन् । हत्या भएको उनीहरुको आशंका छ । लामाचौरका अगुवाहरुले नाराबाजी सहित जिप्रका..

पुरा पढ्नुहोस् »

गोरखाको गण्डकी गाउँपालिकामा राती रक्सी बेच्न नपाईने ११ भाद्र २०७५, सोमबार ०६:१६

गोरखा, भदौ ११ । गोरखाको गण्डकी गाउँपालिका–८ मा रातिको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ बेच्न रोक लगाइएको छ । साँझ पाँचदेखि आठ बजेभित्र मात्रै मदिराजन्य पदार्थ बेचबिखन गर्न पाइने निर्णय वडाले गरेको हो । वडाको बैठकले मदिरा तथा सूर्तिजन्य..

पुरा पढ्नुहोस् »

पोखराबाट हराएकी किशोरी फेवातालमा मृत फेला ११ भाद्र २०७५, सोमबार ०४:२७

पोखरा, भदौ ११ । पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् । उनी आईतबार राती १२ बजेतिर फेवातालमा हामफालेको बताईएको छ । पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिय सुस्मीता लामिछाने मृत भेटिएकी हुन् । उनी छोरेपाटन उच्च माविको १०..

पुरा पढ्नुहोस् »

पोखराबाट एक किशोरी बेपत्ता–फेवा किनारमा झोला र मोवाईल ११ भाद्र २०७५, सोमबार ०४:०६

पोखरा, भदौ ११ । पोखरा पुम्दीभुम्दी स्थित शान्ती स्तुप नजिक घर भएकी एक किशोरी आईतबार रातीदेखि बेपत्ता भएकी छिन् । प्रहरीले खोज्दै जाँदा उनको झोला र मोवाईल ड्यामसाईड स्थित फेवातालको किनारमा भेटिएको छ । १८ बर्षिय किशोरी १० कक्षामा पढ्थिन् । फेवा..

पुरा पढ्नुहोस् »

बलात्कार गर्नेलाई अवदेखि बाँचुन्जेल जेल ! ११ भाद्र २०७५, सोमबार ०३:०१

काठमाण्डौं, भदौ ११ । मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ । संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो । संहितामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा..

पुरा पढ्नुहोस् »