
पोखराको रत्नचोक नजिक एकजना मृत फेला ९ भाद्र २०७७, मंगलवार १३:२६
पोखरा, भदौ ९ । पोखराको रत्नचोक नजिक एकजना मृत फेला परेका छन् । सडकको छेउमा कुनै परिचय नखुलेका अन्दाजी ५० बर्षका पुरुष मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ..
पुरा पढ्नुहोस् »