राजनीति


नेपालको विकासमा ५६ अर्ब सहयोग गर्छाै : चिनियाँ राष्ट्रपति सी २६ आश्विन २०७६, आईतवार ०१:०१

  काठमाडौं, असोज २६ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा उल्लेख्य सहयोग गर्ने घोषणा गरेका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उनले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका हुन्..

पुरा पढ्नुहोस् »

कांग्रेसको चियापान आज २६ आश्विन २०७६, आईतवार ००:४२

  काठमाडौं, असोज २६ । नेपाली कांग्रेसले आज कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएको छ । वि.सं. २०३३ मा जननेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि २०३४ सालदेखि..

पुरा पढ्नुहोस् »

चिनियाँ राष्ट्रपति सी काठमाडौंमा २५ आश्विन २०७६, शनिबार १२:१५

  काठमाडौं, असोज २५ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणकाक्रममा शनिबार अपराह्न काठमाडौं आइपुगेका छन् । उनी सवार एअर चाइनाको विशेष विमान शनिबार अपराह्न करिब ५ बजे..

पुरा पढ्नुहोस् »

सीसँग डिनरको ड्रेसकोड : तुनावाला कालो जुत्ता अनिवार्य २५ आश्विन २०७६, शनिबार ०९:५२

  काठमाडौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिने रात्रिभोजमा सहभागी हुनेहरु कडा अनुशासनमा बस्नुपर्ने भएको छ । सोल्टी होटलमा साँझ ७ बजेपछि हुने रात्रिभोजमा सहभागी हुने अतिथिहरुले पोशाकको..

पुरा पढ्नुहोस् »

सेनाको गस्ती सुरू, चिनियाँ सैनिकसहित ४ तहको सुरक्षा घेराभित्र सी २५ आश्विन २०७६, शनिबार ०७:२३

काठमाण्डौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने भएपछि राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शनिबार बिहानैदेखि नेपाली सेना ब्यारेकबाट निस्किएर मुख्य मुख्य सडकमा गस्ती गरिरहेको छ । सी हिड्ने मुख्य सडकहरु विशेष निगरानीमा राखिएको..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिबाट विधेयकहरु प्रमाणीकरण २४ आश्विन २०७६, शुक्रबार १२:३७

  काठमाडौं, असोज २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण २४ आश्विन २०७६, शुक्रबार १२:१९

  काठमाडौं, असोज २४ । आगामी उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते शनिबार सम्पन्न हुने उपनिर्वाचनका लागि ती मतदान केन्द्र तोकेको हो । बढीमा एक हजार १०० मतदाताका लागि एक मतदान..

पुरा पढ्नुहोस् »

चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक उपलब्धी : गच्छदार २४ आश्विन २०७६, शुक्रबार १२:०१

  विराटनगर, असोज २४ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग शुक्रबार सङ्क्षिप्त कुरा गर्दै उनले २३..

पुरा पढ्नुहोस् »

युवा संघको राष्ट्रिय भेला कात्तिक तेस्रो साता १८ आश्विन २०७६, शनिबार ११:१२

  काठमाडौं, असोज १८ । राष्ट्रिय युवा संघको राष्ट्रिय भेला आगामी कात्तिक तेस्रो साता काठमाडौंमा हुने भएको छ । तत्कालीन एमालेसम्वद्ध युवा संघ र माओवादीसम्वद्ध वाईसीएलको एकतापछि बसेको संगठन इन्चार्जसहितको बैठकले ३३२ केन्द्रीय सदस्यहरुको..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरु नेपालका लागि कलंक भए, देशको बेइज्जत गरे : सभापति देउवा १८ आश्विन २०७६, शनिबार १०:५४

  काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु मुलुकको लागि कंलक भएको टिप्पणी गरेका छन् । मित्र युवा क्लबले दशैंको अवसरमा शनिबार काठमाडौमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले कम्युनिष्टका काण्डै..

पुरा पढ्नुहोस् »