कास्की २ को उपचुनावः नेकपा उम्मेदवारमा कसरी आयो ‘ट्वीस्ट’ ? (उम्मेदवार को ?) १४ कार्तिक २०७६, बिहीबार १२:३७
पोखरा, कार्तिक १४ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ अहिले जनप्रतिनिधिविहिन छ । यो रिक्त पदमा आउदो मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । यसका लागि अहिले उम्मेदवार छनौट लगभग अन्तिम चरणमा छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट..
पुरा पढ्नुहोस् »