उपनिर्वाचन सुरक्षार्थ संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना हुने १७ कार्तिक २०७६, आईतवार १२:११
काठमाडौं, कार्तिक १७ । मंसिर १४ गते हुने उपनिर्वाचनमा सुरक्षाका लागि गृहमन्त्रालय र चारैवटा सुरक्षा निकायका प्रतिनिधि रहने गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापन गरिने भएको छ । सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्वाचन..
पुरा पढ्नुहोस् »