राजनीति


स्थानीय तहका लागि बुधबार मनोनयनपत्र दर्ता हुँदै २७ कार्तिक २०७६, बुधबार ००:४६

काठमाडौं, कार्तिक २७ । आगामी मंसिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि बुधबार मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगकाअनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको..

पुरा पढ्नुहोस् »

युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा हुन् : परियार २६ कार्तिक २०७६, मंगलवार १३:१२

  पोखरा, कार्तिक २६ । नेपाली कांग्रेका केन्द्रीय सदस्य एवं पोखरा–३३ का संयोजक जीवन परियारले युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा भएको बताएका छन् । उनले युवाहरू सही मार्ग पहिल्याउँदै देशको समृद्धसहित राष्ट्रनिर्माणमा केन्द्रित..

पुरा पढ्नुहोस् »

कास्की कांग्रेसको दोस्रो चरणको कार्यक्रम सार्वजनिक २६ कार्तिक २०७६, मंगलवार १२:११

  पोखरा, कार्तिक २६ । नेपाली कांग्रेस कास्कीको चुनाव परिचालन अन्तर्गत पहिलो चरणको कार्यक्रम बुधबार सकिंदैछ । पहिलो चरणमा पार्टी र पार्टीसंग सम्बन्धित संगठनको चुनाव परिचालन कमिटी गठन र विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरिएको थियो ।..

पुरा पढ्नुहोस् »

मन्त्रीमण्डल फेरवदल गर्ने तयारी, को को हुन् नयाँ मन्त्री ? २६ कार्तिक २०७६, मंगलवार १२:०३

काठमाण्डौं, कार्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहित शीर्षनेताहरुसँगको परामर्शपछि अर्को साता मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । कम्तिमा ६ जना मन्त्री हट्दा केही प्रभावशाली नेताहरु सरकारमा सहभागी हुनेछन्..

पुरा पढ्नुहोस् »

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा २६ कार्तिक २०७६, मंगलवार १०:५४

  काठमाडौं, कार्तिक २६ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने सद्भावना भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका..

पुरा पढ्नुहोस् »

कम्युनिष्टले मुलुकलाई उल्टो बाटोमा लग्यो : नेता रिजाल २६ कार्तिक २०७६, मंगलवार १०:४४

  पोखरा, कार्तिक २६ । नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् । कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने,..

पुरा पढ्नुहोस् »

नेपाल विद्यार्थी संघ पनि चुनावमा परिचालित २६ कार्तिक २०७६, मंगलवार १०:३८

  पोखरा, कार्तिक २६ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीले आशन्न निर्वाचनका लागि आफ्ना सबै संरचना परिचालन गर्ने भएको छ । जसका लागि नेविसंघका निवर्तमान केन्द्रीय सदस्य देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय..

पुरा पढ्नुहोस् »

कास्की उपचुनावः विवेकशीलकी शर्मालाई गुलावको फूल, दमैलाई डोजर २६ कार्तिक २०७६, मंगलवार ०३:४५

पोखरा, कार्तिक २६ । चुनाव चिन्ह विनै प्रचार गरिरहेका स्वतन्त्र सांसदलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह दिएको छ । २५ जनाले उम्मेदवारी दिएकामा ३ जनाको समानुपातिकको बन्द सूचीमा नाम भएपछि उम्मेदवारी खारेज भएको थियो भने एकजनाले..

पुरा पढ्नुहोस् »

निष्ठावान उम्मेदवार छानेकोमा मतदातामा खुशी २५ कार्तिक २०७६, सोमबार १३:४२

  पोखरा, कार्तिक २५ । नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियान अन्तर्गत सोमवार पोखरा वडा नं ७ मा प्रचार प्रसार गरिएको छ । कांग्रेस नेता कार्यकर्तामाझ उम्मेदवार खेमराज पौडेल पुग्दा स्थानीय मतदाताले पार्टीले निष्ठावान..

पुरा पढ्नुहोस् »

समृद्ध देशका लागि उद्यमशिल युवा–उम्मेदवार भट्टराई  २५ कार्तिक २०७६, सोमबार १२:५९

  पोखरा, कार्तिक २५ । यही मंसिर १४ गते कास्की निर्वाचन क्षेत्र नं. २ मा हुन गइरहेको संसदीय उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रत्यासी उम्मेदवार विद्या भट्टराई अधिकारीले समृद्ध देशका लागि उद्यमशिल युवा बनाउनु पर्ने..

पुरा पढ्नुहोस् »