प्रवास


डीभी परेर वडा अध्यक्ष अमेरिकामा २२ श्रावण २०७६, बुधबार ०२:०१

काठमाण्डौं, साउन २२ । पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषद्मै चर्कोरुपमा उठेको थियो । यसको असर परेको थियो– केही ठूला पदधारी..

पुरा पढ्नुहोस् »

समिक्षाले सायदै सोचेकी थिइन् मृत्यु नजिकै छ १६ श्रावण २०७६, बिहीबार ०६:००

कठमाण्डौं, साउन १६ । गत आइतबार अष्ट्रेलियामा उज्यालो हुनै बाँकी थियो । स्थानीय समयअनुसार बिहानको ३ बजेको थियो । पाँच जना नेपाली युवा विद्यार्थी अस्ट्रेलियाकै अग्ला पहाड रहेको स्नोवी माउन्टेनतर्फ कारमा हुइँकिए । गाडीमा यात्रा गरिरहँदा..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियामा कार दुर्घटना, पोखराकी सुवेदी सहित २ जनाको मृत्यु १२ श्रावण २०७६, आईतवार १२:२०

पोखरा, साउन १२ । अष्ट्रेलियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । अस्ट्रेलियाको कूमास्थित मोनारो हाइवेमा आइतबार बिहान दुर्घटना भएको हो । मृत्यु हुनेमा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारी छन् । तीव्र गतिमा रहेको कार..

पुरा पढ्नुहोस् »

जापान जाने कामदारका लागि भाषा र सीप परीक्षा कात्तिकमा ६ श्रावण २०७६, सोमबार १५:३६

काठमाण्डौं, साउन ६ । जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा ’कियर गिभर’का लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले..

पुरा पढ्नुहोस् »

रअ प्रमुख नेपालमा ६ श्रावण २०७६, सोमबार ०३:४२

काठमाण्डौं, साउन ६ । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो । गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको..

पुरा पढ्नुहोस् »

दिल्लीमा ९ वर्षीया नेपाली बालिकाको हत्या ५ श्रावण २०७६, आईतवार ०२:२६

काठमाण्डौं, साउन ५ । भारतको दिल्लीस्थित शकरपुर लक्ष्मीनगर भन्ने ठाउँमा एक ९ वर्षीया नेपाली बालिकाको घाँटी थिचेर हत्या भएको छ । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । बाजुराकी ती बालिकाको बाबुआमाले होस्टेलमा काम गर्ने र सोही होस्टेलमा..

पुरा पढ्नुहोस् »

मलेशियामा २ नेपालीको मृत्यु २९ असार २०७६, आईतवार ०३:४८

एजेन्सी, असार २९ । सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने..

पुरा पढ्नुहोस् »

भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु २६ असार २०७६, बिहीबार ०३:२८

काठमाण्डौं, असार २६ । भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार राति भएको घटनामा एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो । घटनामा ज्यान गुमाउने बाबु, आमा र छोरी बझाङको थलारा..

पुरा पढ्नुहोस् »

तमु समाज हङकङको अध्यक्षमा कोमलकै निरन्तरता १९ असार २०७६, बिहीबार ११:१९

पोखरा, असार १९ । तमु समाज हङकङको अध्यक्षमा पुनः कोमल गुरुङ (स्याङजाली कान्छा) चुनिएका छन् । जुलाई १ तारिखमा भएको दोश्रो अधिवेशनबाट कोमलकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा मनप्रसाद गुरुङ, उपाध्यक्ष सुमित्रा..

पुरा पढ्नुहोस् »

कोरियन भाषा परीक्षामा १२ हजार पास, अझै सीप परीक्षण गर्नुपर्ने १४ असार २०७६, शनिबार ०२:५०

काठमाण्डौं, असार १४ । वैदेशिक रोजगार विभाग अन्तरगतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ । परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन् । यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा..

पुरा पढ्नुहोस् »