प्रमुख समाचार


लिगलिग भिलेज स्पोर्टसले गर्दैछ गोर्खा लिगलिगकोटको प्रवर्दन १६ माघ २०७६, बिहीबार १५:१९

पोखरा १६ माघ । गोर्खाको लिगलिगकोटमा खेलकुद पर्यटनको प्रवद्र्धन गर्नका लागि लिगलिग भिलेज स्पोर्टस नामक संस्था स्थापना गरिएको छ । आधुनिक नेपाल एकिकरणको ऐतिहासिक महत्व तथा पर्यटकीय सम्भावना बोकेको लिगलिग कोटमा खेलुकुद पर्यटन संगै उक्त..

पुरा पढ्नुहोस् »

पियनको सम्पत्ति ९ करोड ७३ लाख ! १६ माघ २०७६, बिहीबार १३:१५

काठमाण्डौं, माघ १६ । १९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ती..

पुरा पढ्नुहोस् »

संसदलाई जीवन्त राख्न प्रयास गर्छु : सभामुख सापकोटा १६ माघ २०७६, बिहीबार ११:४४

  काठमाडौं, माघ १६ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त राख्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । ‘सबै कुराको सुरुवात हुने थलो भनेको संसद नै हो । यसलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ’ बिहीबार..

पुरा पढ्नुहोस् »

शहरका युवाहरुलाई गाउ प्रतिको मोह जगाउन पोखरा २० मोहोरियामा बसन्त पञ्चमी मेला १४ माघ २०७६, मंगलवार १५:३८

गिता राना मगर, पोखरा १४ माघ । बसाइ सराइ र वैदेशिक रोजगारमा जाने युवाको संख्या बढ्न थालेपछि गाउका युवाहरु समेत पलायन हुन थाले, युवाहरुको अभावमा यतिवेला अधिकांश गाउहरु सुनसान जस्तै देखिन्छ । युवाहरु वैदेशिक रोजगार र अध्ययनका लागी शहर झर्न थालेपनि..

पुरा पढ्नुहोस् »

मनाङे भन्छन्ः कास्कीको हिरासत काठमाण्डौं भन्दा राम्रो, उडुस रहेनछन् १२ माघ २०७६, आईतवार १३:१३

पोखरा, माघ १२ । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे ६ हजार धरौटीमा आइतबार छुटेका छन् । आउँदो फागुन १३ गतेलाई तारिख तोकेर उनलाई जिल्ला प्रशासन कार्यालयले रिहा..

पुरा पढ्नुहोस् »

बजेट अभावमा पोखरा जुलोजिकल पार्कको काम रोकिन्न : मन्त्री गुरुङ १२ माघ २०७६, आईतवार १२:३३

पोखरा माघ १२ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको काम नरोकिने वताएका छन । युनाईटेड क्लवको आयोजनामा सञ्चालित दशौ पोखरा महोत्सवको समापन समारोहमा वोल्दै मन्त्री गुरुङले..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा आइतबार कमला घिमिरे र प्रिन्स लम्सालको लाइभ दोहोरी हुने ११ माघ २०७६, शनिबार १३:२०

पोखरा १२ माघ । पोखरा महोत्सवको अन्तिम दिन आइतबार पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरे र प्रिन्सि लम्सालको प्रस्तुती रहने भएको छ । महोत्सवमा आउने दर्शकले दोहोरीबाट भाइरल बनेकी कमला घिमिरे र प्रिन्स लम्सालको माग गरेपछि आयोजकले..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा आयोजित लोक नृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङलाई १० माघ २०७६, शुक्रबार १२:४६

पोखरा १० माघ । पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुलले हात पारेको छ । फाइनल प्रतिस्पर्धामा ६ वटा विद्यालयलाई पछाडी पार्दै सूर्योदय बोर्डिङले लोक नृत्य प्रतियोगिताको उपाधी हात पारेको हो ।..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा कोरियन प्रविधीको प्यानल हाउसको बारेमा जानकारी लिनेको भीड ९ माघ २०७६, बिहीबार १३:१४

पोखरा ९ माघ । पोखराको अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सवमा राखिएको कोरियन प्रविधीबाट निर्मित प्यानल हाउसको बारेमा बुझ्न दर्शकको भीड लागेको छ । सानो जग्गामा थोरै खर्चमा निर्माण गर्न सकिने प्यानल हाउस बनाउन सकिने भएकाले महोत्सवमा..

पुरा पढ्नुहोस् »

गण्डकीमा सुरु भो राष्ट्रियसभा चुनाव (फोटो फिचर) ९ माघ २०७६, बिहीबार ०५:३८

पोखरा, माघ ९ । राष्ट्रियसभा चुनाव अन्तर्गत गण्डकीमा २ पदका लागि मतदान सुरु भएको छ । अन्य र महिला पद रिक्त हुने भएपछि यहाँ चुनाव हुन लागेको हो । चुनावमा नेकपा र काँग्रेसले दुवै पदमा उम्मेदवार उठाएको छ भने जनमोर्चाले अन्यमा मात्रै..

पुरा पढ्नुहोस् »