प्रमुख समाचार


चलचित्र ‘म्ले क्यु’को लागि कभर डान्स प्रतियोगीताको आह्वान २७ असार २०७५, बुधबार १३:३०

पोखरा, असार २७ । स्टार्स स्टुडियो प्रालिको प्रस्तुतीमा जसमाया गुरुङ जसुद्धारा निर्देशित गुरुङ चलचित्र ‘म्ले क्यु’ अर्थात बिर्साउने पानीको यतिबेला सम्पादन भइरहेको छ । चलचित्र कर्म क्याँ (कर्मको बाटो) बाट चलचत्रि निर्देशनमा डेब्यु गरेकी उनले..

पुरा पढ्नुहोस् »

लायन्स हिमालयनको वृक्षारोपणलायन्स हिमालयनको वृक्षारोपण २७ असार २०७५, बुधबार १३:२७

पोखरा, असार २७ । लायन्स क्लव अफ पोखरा हिमालयनको वृक्षारोपण कार्यक्रम हालै सम्पन्न भएको छ । उक्त कार्यक्रममा गुलमोहर, चांप, रुद्राक्ष, अशोका लगायतका ६७ वटा विरुवाहरु वृक्षारोपण गरेका थिए । डिष्ट्रीक ३२५ बी वान इभ्यालुएसन डिपार्टमेन्ट चिफ ..

पुरा पढ्नुहोस् »

क्यान्सर पिडित रानाभाटलाई युरोपबाट सहयोग प्राप्त २७ असार २०७५, बुधबार १३:२३

पोखरा, असार २७ । क्यान्सरबाट पिडित इश्वर रानाभाटको उपचारको लागि युरोपबाट सहयोग प्राप्त भएको छ । स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं. ३ भाटखोला, दम्लाक निवासी पुर्णबहादुर रानाभाटका कान्छा छोरा २७ वर्षिय क्यान्सरबाट पिडित इश्वर..

पुरा पढ्नुहोस् »

पत्रकारको प्रश्नसँग किन डराए मन्त्री अधिकारी ? (भिडियो हेर्नुस्) २५ असार २०७५, सोमबार १५:१७

पोखरा, असार २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वायु सेवा निगमले खरिद गरेको वाईडबडी काण्डमा पनि मुछिएका छन् । पत्रकारले सोधेको प्रश्नको गैरजिम्मेवार उत्तर दिँदै उनले खरिद प्रक्रियामै आशंका उत्पन्न गराएका छन्..

पुरा पढ्नुहोस् »

पोखरा डुलाउन प्रभुले भित्र्यायो नयाँ हेलिकोप्टर, सस्तोमा उडाउने दावी २५ असार २०७५, सोमबार १०:४९

पोखरा, असार २५ । प्रभु समूह अन्तर्गतको प्रभु हेलिकप्टरले अमेरिकामा निर्मित रविन्सन आर ६६’ दुई वटा नयाँ हेलिकप्टर पोखरा भित्र्याएको छ । पोखरालाई आधार बनाएर सेवा प्रदान गर्दै आएको प्रभु हेलिकप्टर प्रालिले दुई नयाँ हेलिकप्टर सहित पाँच वटाबाट..

पुरा पढ्नुहोस् »

नामाकरणको जातिय आन्दोलनमा समर्थन नगर्ने जनजाति महासंघको घोषणा २५ असार २०७५, सोमबार १०:१२

पोखरा, असार २५ । नेपाल लोकतान्त्रीक आदिवासी जनजाति महासंघ कास्कीले अहिले भैरहेको आन्दोलनलाई भद्र र मर्यादित बनाउन आग्रह गरेको छ । ९७ प्रतिशत सांसदको समर्थनमा प्रदेशको नामाकरण गण्डकी भएकोमा विरोध जनाउनुपर्ने कारण नरहेको भन्दै महासंघले त्यसको..

पुरा पढ्नुहोस् »

नयाँशक्तिलाई कार्यकर्ताकै सुझाव–बन्द गरेर पार्टी बन्दैन २५ असार २०७५, सोमबार ०३:३३

पोखरा, असार २५ । जातिय राज्यको पक्षमा उभिएको नयाँ शक्तिलाई कार्यकर्ताले नै राज्यको आवश्यक्ता विपरित काम गरेको भन्दै विरोध गरेका छन् । विशेष गरी साविक प्रदेश ४ लाई तमुवान–मगरात नाम राख्न माग गर्दै आएको नयाँ शक्तिलाई कार्यकर्ताले जातिय राज्यका..

पुरा पढ्नुहोस् »

पोखरामा बन्दको असर–बजार सुनसान, यातायात ठप्प २५ असार २०७५, सोमबार ०१:११

पोखरा, असार २५ । प्रदेशको नाम जातिय पहिचानमा राख्नुपर्ने माग सहित आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले गरेको प्रदेश बन्दका कारण पोखरामा सुनसान छ । पसलहरु खुलेका छैनन् भने यातायात पनि खासै चलेका छैनन् । निजी गाडीहरु भित्रीबाटोबाट चलेपनि..

पुरा पढ्नुहोस् »

पोखरामा खानेपानी पाईप विस्तार गर्न बजेट अभाव २५ असार २०७५, सोमबार ००:५६

पोखरा, असार २५ । खानेपानीको पाईप मेनलाईन तथा नेटवर्क विस्तारको काम आर्थिक अभावले रोकिएको छ । खानेपानी संस्थान पोखराले खानेपानी अभाव पूर्ति गर्न २० इन्चको डिआई पाईप विस्तार गर्न शुरु गरेको छ । पाईप विस्तार कार्य सृजनाचोकमा पुगेर यो आर्थिक..

पुरा पढ्नुहोस् »

जातिय संस्थाको प्रदेश बन्दमा नयाँशक्ति सहित राजनीतिक दलको समर्थन २४ असार २०७५, आईतवार १४:२९

पोखरा, असार २४ । प्रदेशको नाम जातिय पहिचानमा नराखेको भन्दै विरोध स्वरुप तमुवान–मगरात संघर्ष समितिले आयोजना गरेको गण्डकी प्रदेश बन्दलाई नयाँ शक्ति सहितका राजनीतिक पार्टीहरुले पनि ऐक्यवद्धता जनाएका छन् । नयाँ शक्ति सहित संघीय समाजवादी फोरम र..

पुरा पढ्नुहोस् »