प्रमुख समाचार


माछापुच्छ्रे हेर्न ड्यासाईडमा पार्क बनाईने, एक करोड लगानी हुँदै ९ आश्विन २०७५, मंगलवार ०२:०४

पोखरा, असोज ९ । पोखराको ड्यामसाइड स्थित फेवा किनारमा माछापुच्छ«े प्रतिविम्ब पार्क (झण्डा पार्क) निर्माण गर्नका लागि सरकारले प्रक्रिया थालेको छ । प्रदेश सरकार र पोखरा महानगरपालिका को ५०/५० लाख रुपैयाँ लगानीमा पार्क निर्माण गर्न लागिएको हो । यसका..

पुरा पढ्नुहोस् »

पोखराको छाडा चौपाया फुस्रेखोलाको आडमा राखिने, ब्यवस्थापनको लागि समिति गठन ९ आश्विन २०७५, मंगलवार ०१:४९

पोखरा, असोज ९ । पोखरामा दिनहूँ बढिरहेको छाडा चौपाया ब्यवस्थापनका लागि महानगरले चासो देखाएको छ । यसअघि विभिन्न योजना ल्याएपनि चौपाया ब्यवस्थित हुन सकेको छैन । यसका लागि महानगरले विशेष समिति नै गठन गरेको छ । पोखरा १७ का वडाध्यक्ष तीर्थराज..

पुरा पढ्नुहोस् »

गोरखाका नुरप्रसादले अदालत तोडफोड गरे, ७ दिन हिरासतमा राख्न आदेश ८ आश्विन २०७५, सोमबार १५:४८

ललितपुर, असोज ८ । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको छ । आइतबार उच्च अदालत पाटनमा तोडफोड गरेपछि उनलाई..

पुरा पढ्नुहोस् »

बुढीगण्डकी सरकारको फुटवल, जुन आउँछ लात्ति हान्छ ८ आश्विन २०७५, सोमबार १५:३६

काठमाण्डौं, असोज ८ । सरकारले १२ सय मेगावाटको बहुप्रतिक्षीत जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा पुनः चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)लाई दिने निर्णय गरेसँगै विभिन्न शंकारउपशंका उब्जिएका छन् । गत शुक्रवार बसेको..

पुरा पढ्नुहोस् »

पोखराको एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै अदालतमा मुद्दा ८ आश्विन २०७५, सोमबार १४:३७

पोखरा, असोज ८ । पोखरा महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर अवैध र गैरकानुनी भएको भन्दै खारेजीको माग गरिएको छ । एकीकृत सम्पत्ति करको शीर्षकमा लिईँदै आएको कर खारेजीको माग सहित उच्च अदालत पोखरामा रिट दायर भएको छ । संविधान प्रदत्त नागरिकको..

पुरा पढ्नुहोस् »

बेगनासतालको मापदण्ड घटाउन माग ८ आश्विन २०७५, सोमबार १४:२१

पोखरा, असोज ८ । बेगनास ताल वरिपरिका जग्गाधनीले तालको मापदण्ड घटाउन माग गरेका छन् । ताल संरक्षणका नाममा स्थानीयलाई नै मर्कापर्ने गरी मापदण्ड बनाउन नहुने उनीहरुको सुझाव छ । जग्गाधनीहरुले सरोकार समिति नै गठन गरेर मापदण्ड घटाउन दवाव दिईरहेका छन्..

पुरा पढ्नुहोस् »

पोखराको घरनक्सा महानगरले बनाईदिने, प्रतितला ५ हजार शुल्क ८ आश्विन २०७५, सोमबार १३:४१

पोखरा, असोज ८ । पोखराका नगरबासीलाई अव केही सहुलियत हुने भएको छ । पोखरा महानगरले आफ्नो क्षेत्रभित्रका सेवाग्राहीलाई आँफैले घरको नक्सा बनाईदिने भएको छ । यसअघि पचासौं हजार रुपैयाँ तिरेर कन्सल्टेन्सीमा नक्सा बनाउन बाध्य घरधनीले सहुलियतमा सेवा..

पुरा पढ्नुहोस् »

पोखरा महानगरकाे एकीकृत सम्पत्ति कर घट्यो (तिरिसकेकाको के हुन्छ ?) ८ आश्विन २०७५, सोमबार १३:३१

पोखरा, असोज ८ । पोखरा महानगरपालिकाले एकीकृत सम्पत्ति करमा १० प्रतिशत कर घटाउने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले अहिले लिईरहेको करको दरमा १० प्रतिशत घटाउने निर्णय गरिएको हो । योसँगै पुस मसान्तसम्म कर बुझाउने करदाताले अव २०..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशको कार्यवहाक मुख्यमन्त्रीमा किरण गुरुङ ८ आश्विन २०७५, सोमबार १२:२९

पोखरा, असोज ८ । गण्डकी प्रदेशको कार्यवहाक मुख्यमन्त्रीको रुपमा अर्थमन्त्री किरण गुरुङले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीन भ्रमणमा गएपछि किरणलाई मुख्यमन्त्रीको जिम्मेवारी दिईएको हो । पहिलेदेखि नै प्रदेश सरकारको..

पुरा पढ्नुहोस् »

ब्रिटिश लाहुरे भन्दै महिलालाई यौन शोषण गर्ने र सम्पत्ति लुट्ने पक्राउ ८ आश्विन २०७५, सोमबार ११:५४

पोखरा, असोज ८ । नक्कली फेसबुक आईडीबाट विर्खबहादुर थापाले ५ महिनाअघि एउटी महिलालाई पृथ्वीचोकको एउटा होटलमा बोलाए । गएको जेठ २९ गते आफुँ व्रिटिश लाहुरे भएको र विदेश लैजाने प्रलोभन देखाई ति महिलालाई सुन र नगद सहित होटलमा आउन अह्राए । महिलाले पनि..

पुरा पढ्नुहोस् »