तक्माका लागि ९ करोडको हीरा, सुन र चाँदी किन्दै सरकार २८ कार्तिक २०७५, बुधबार ०१:४३
काठमाण्डौं, कार्तिक २८ । सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषणलगायतका तक्माका लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ । गृह मन्त्रालयले यसका लागि राष्ट्र बैंक र निजी..
पुरा पढ्नुहोस् »