गर्भवती र सुत्केरीको हवाई उद्धार अब निःशुल्क ९ मंसिर २०७५, आईतवार ०२:५२
काठमाण्डौं, मंसिर ९ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला, बालबालिका तथा..
पुरा पढ्नुहोस् »