प्रमुख समाचार


पोखरामा पर्यटन बसपार्क बन्दै, ६ करोड १० लाखको टेण्डर ९ पुष २०७५, सोमबार ०२:५८

पोखरा, पुस ९ । पोखरा ७ राष्ट्रबैंक चोक नजिक रहेको पर्यटन बसपार्क निमार्ण हुने भएको छ । पर्यटन विभागले पर्यटन बसपार्क बनाउन लागेको हो । बसपार्क निर्माणका लागि ३ दिनभित्र टेन्डर आह्वान हुने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र..

पुरा पढ्नुहोस् »

निर्मलाको हत्यारा भनिएका विशाल चौधरी भन्छन्–गोली ठोकेर मार्छौँ भने, डरले हत्या गरेको स्विकारें ९ पुष २०७५, सोमबार ०२:३१

काठमाण्डौं, पुस ९ । प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लो पटक पक्राउ गरिएका २ किशोरका कारण प्रहरी थप विवादमा परेको छ । पक्राउ..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीविरुद्ध एक वर्ष कैद र दश हजार जरिवाना माग–मुद्दाको सुनुवाइ सर्यो ९ पुष २०७५, सोमबार ०२:२०

काठमाण्डौं, पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको आदेश अवज्ञा गरेको दाीसहित सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको सुनुवाइ सेरको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामआधार..

पुरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्रको चलखेल बढ्यो ९ पुष २०७५, सोमबार ०२:११

पोखरा, पुस ९ । पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन् । पोखराको निर्मल पोखरीस्थित..

पुरा पढ्नुहोस् »

मुस्ताङमा मोटरसाईकल दुर्घटना, चालक भटराईको अवस्था चिन्ताजनक ८ पुष २०७५, आईतवार १६:४८

सुन्दरकुमार थकाली मुस्ताङ, पुस ८ । हिमाली जिल्ला मुस्ताङमा पहिलो पटक मोटरसाईकल दुर्घटना हुदा काठमान्डौ महानगरपालिका मुलपानी बस्ने वर्ष २८ का भबेस भटराईको अवस्था चिन्ताजनक रहेको अस्थायी ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक बिष्णुपल्ली..

पुरा पढ्नुहोस् »

अव मनाङमा पनि जहाज जाने, सिमरामा पनि उडानको तयारी ८ पुष २०७५, आईतवार १६:४२

पोखरा, पुस ८ । पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुने भएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५÷०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ । सोही नीति तथा..

पुरा पढ्नुहोस् »

सकियो काहूँ महोत्सव ८ पुष २०७५, आईतवार १५:०४

पोखरा, पुस ८ । जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा १० दिनसम्म चलेको काहुँ धरहरा महोत्सव आइतबार सकिएको छ । महोत्सव समापनको अवसरमा गण्डकी प्रदेश सदस्य बिन्दुकुमार थापाले काहुँ क्षेत्रले छिट्टै पर्यटन व्यवसायद्धारा आर्थिक..

पुरा पढ्नुहोस् »

स्याङजालीसँग बुढी औंला लुकाउनुपर्छ भन्दा खुव रिस उठ्थ्यो–खगेन्द्र लामिछाने ८ पुष २०७५, आईतवार १४:३९

पोखरा, पुस ८ । पोखरा फेवा किनारमा अहिले देश तथा विदेशबाट पनि साहित्यकर्मीहरुको जमघट छ । कलाकार, पत्रकार, लेखक देखि विभिन्न ब्यक्तिहरु लिटरेचर फेष्टिभलमा रमाईरहेका छन् । विभिन्न ब्यक्तिहरुसँगको गरमागरक गफगाफले महोत्सवको मेहफिल झन् तातिरहेको छ..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते ८ पुष २०७५, आईतवार १२:५९

पोखरा, पुस ८ । पोखरा २५ हेम्जा मिलनचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक युवक घाइते भएका छन् । आइतबार भएको दुर्घटनामा मोटरसाइकल चालक पोखरा–२५ हेम्जाका १८ बर्षिय आशिष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु ८ पुष २०७५, आईतवार ०५:०२

खोटाङ, पुस ८ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल रुपाकोट..

पुरा पढ्नुहोस् »