प्रमुख समाचार


पोखराबाट तनहूँ गएको मोटरसाइकल दुर्घटना हुदाँ युवतीको मुत्यु १५ पुष २०७५, आईतवार १४:४३

पोखरा, पुस १५ । पृथ्वी राजमार्ग अन्तरगत तनहुँको म्याग्देमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पोखराबाट दमौली जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टँदा म्याग्दे–२ गुणादीकी १८ वर्षीया प्रमिसा मगरको मृत्यु भएको जिल्ला..

पुरा पढ्नुहोस् »

सराङकोट जाने बाटो फराकिलो बनाउने काम शुरु १५ पुष २०७५, आईतवार १४:३७

पोखरा, पुस १५ । बिन्ध्यवासिनी–सराङकोट सडकखण्ड चक्ल्याउन सुरु गरिएको छ । पोखरा महानगरपालिका र वडा नम्बर १८ को समन्वयमा बाटो चक्ल्याउन थालिएको वडा नम्बर १८ का अध्यक्ष रणबहाहुर थापाले जानकारी दिए । वडा आफैंले ४ लाख बजेट बिनियोजन गरेर बाटो..

पुरा पढ्नुहोस् »

के खोज्छन् पुरुषहरु आफ्ना नव–दुलहीमा ? १५ पुष २०७५, आईतवार १४:२८

एजेन्सी, पुस १५ । अक्सर प्रेममा युवा जोडी बहकिन्छन् । उनीहरुको प्रेम केवल शारीरिक आकर्षणबाट सुरु हुन्छ । एउटा भनाई छ नि, प्रेम आँखाबाट सुरु हुन्छ र दिलमा पुगेर टुंगिन्छ । प्रेम–जीवनमा केवल उनीहरुलाई एकअर्काको सामिप्यता भए पुग्छ । गफ गरौं, डेटिङ..

पुरा पढ्नुहोस् »

प्रदेशलाई टेरेन केन्द्रले–ल्होसारमा प्रदेशका कार्यालय बन्द, केन्द्रका कार्यालय खुलै १५ पुष २०७५, आईतवार ०५:११

पोखरा, पुस १५ । गण्डकी सरकारले गुरुङ बाहुल्य प्रदेश गण्डकीमा ल्होसारको विदा दियो । मन्त्रीपरिषद् बैठकबाटै निर्णय गराएर प्रदेशभित्र सार्वजनिक विदा दिईएको हो । प्रदेश सरकार मातहतका सबै कार्यालयहरु आइतबार बन्द छन् । तर संघ सरकारको मातहतमा रहेका..

पुरा पढ्नुहोस् »

तीन बालिका पाँच दिनदेखि बेपत्ता १५ पुष २०७५, आईतवार ०४:४८

सुर्खेत, पुस १५ । सुर्खेतमा तीनजना बालिका ५ दिनदेखि बेपत्ता भएका छन् । सिम्ता गाउँपालिका ९ खानीखोला स्थित नेपाल राष्ट्रिय माविमा अध्ययनरत ति बालिकाहरु पुस १० गतेदेखि हराएका हुन् । कक्षा ९ मा अध्ययनरत १४ बर्षकी नशा सिंह, १५ वर्षीया यमुना खत्री र..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते १५ पुष २०७५, आईतवार ०४:३८

गौशला, पुस १५ । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला..

पुरा पढ्नुहोस् »

पुर्व राजपरिवार–अरु सबै पोखरामा, पारस किन चितवन गए ? १५ पुष २०७५, आईतवार ०२:५२

काठमाण्डौं, पुस १५ । आफ्नो अधिकांस जन्मदिन छोराछोरीसंगै मनाउने गरेका पारसले यो वर्ष अरु साथीहरूसँग मनाउने भएका छन् । शनिवारै चितवन पुगेका पारसका साथमा राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि छन् । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष..

पुरा पढ्नुहोस् »

के होला अव दिपक मनाङेको सपथ ?, संसदमा अन्यौल १५ पुष २०७५, आईतवार ०२:४१

पोखरा, पुस १५ । गुण्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङेले संसद सदस्यको सपथका लागि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् । अघिल्लो साता सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका उनले विहिबार प्रदेशसभामा निवेदन बुझाएका हुन् । उनले निवेदन..

पुरा पढ्नुहोस् »

गोरखामा एम्बुलेन्स किन्न सांसदको सहयोग १४ पुष २०७५, शनिबार १५:२८

पोखरा, पुस १४ । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले गोरखामा एम्बुलेन्स किन्न आर्थिक सहयोग गरेका छन् । गाउँगाउँमा आकस्मिक सेवाका लागि सुरु गरिएको एम्बुलेन्स किन्ने अभियानलाई उनले ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्..

पुरा पढ्नुहोस् »

पोखरामा सडक महोत्सव सुरु, अव २४ सै घण्टा ब्यापार हुन्छ–मुख्यमन्त्री गुरुङ १४ पुष २०७५, शनिबार १४:४०

पोखरा, पुस १४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा २४ घण्टा व्यवसाय संचालनको वातावरण तयार पार्ने बताएका छन् । शुक्रबार देखि पोखरामा सुरु भएको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले पोखरालाई पर्यटनको..

पुरा पढ्नुहोस् »