वाइडबडी प्रकरणः लेखा समितिलाई चुनौती दिदैँ सरकारले बनायो छानबिन समिति २० पुष २०७५, शुक्रबार ०३:३०
काठमाण्डौं, पुस २० । नेपाल एयरलाइन्सको वाइडबडी प्रकरणमा संसदीय उपसमितिको छानबिन प्रतिवेदन अस्वीकार गर्दै सरकारले बेग्लै ३ सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । प्रतिनिधिसभाको..
पुरा पढ्नुहोस् »