प्रमुख समाचार


पोखरेली गायक ईश्वर श्रेष्ठको पोल्याण्डमा रहस्यमय मृत्यु १६ पुष २०७५, सोमबार १२:४३

पोखरा, पुस १६ । पोखरेली गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा रहस्यमय मृत्यु भएको छ । बिगत ४ बर्ष देखि पोल्याण्डको वार्सवामा एभरेस्ट लञ्च रेस्टुरेन्ट सञ्चालन गरेरका श्रेष्ठको रहस्यमय मृत्यु भएको हो । चार दिन पछि उनको शव भेटिएको हो..

पुरा पढ्नुहोस् »

कम्युनिष्ट पार्टी मिल्दा लोकतन्त्र खतरामा–गच्छदार १६ पुष २०७५, सोमबार १०:५०

पोखरा, पुस १६ । नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले राष्ट्रिय एकता र मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । नेपाली काँग्रेस कास्कीले आयोजना गरेको प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता, लोकतन्त्र र..

पुरा पढ्नुहोस् »

डेढ वर्षको छोरा बचाएर हिटरमा जले इन्जिनियर दम्पत्ति १६ पुष २०७५, सोमबार १०:१८

काठमाण्डौं, पुस १६ । जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा..

पुरा पढ्नुहोस् »

कास्कीमा मान्छे मारेको आरोपमा बाउ छोरै प्रहरी खोरमा, दीलबहादुरको हत्यामा ३ जना पक्राउ १६ पुष २०७५, सोमबार १०:०४

पोखरा, पुस १६ । एकसाता अघि कास्कीको अन्नपूर्ण गाउँपालिका १० खुम्ब्रुखु स्थित मोदीखोलामा शंकास्पद लास भेटियो । पहिचान नै नहुने खालको शव चोटैचोट थियो । प्रहरीलाई शंका लाग्यो र अनुसन्धान सुरु गर्यो । खोज्दै जाँदा शव चाहीँ पर्वतको मोदी..

पुरा पढ्नुहोस् »

‘मेलमिलापको कुरा लिएर नेपाल आउँदा सुवर्णसमसेरले पार्टीबाट निष्कासन गरिदिए, सरकारले जेलमा थुन्यो’ १६ पुष २०७५, सोमबार ०५:२३

पोखरा, पुस १६ । पाँच बर्ष पहिले म र मेरा साथीहरु यहाँ फर्केका हौं, तपाईंहरुलाई थाहा छ । त्यो फर्किनुभन्दा पहिले हामीहरुले धेरै छलफल गर्यौं राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिहरुको धेरै मूल्यांकन गर्यौं, धेरै विश्लेषण गर्यौं । किनभने, त्यो..

पुरा पढ्नुहोस् »

सभामुख र अध्यक्षलाई गाडीको लस्कर १६ पुष २०७५, सोमबार ०३:२०

काठमाण्डौं, पुस १६ । संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद..

पुरा पढ्नुहोस् »

दुई वटा रेल किन्दै सरकार १६ पुष २०७५, सोमबार ०३:१३

काठमाण्डौँ, पुस १६ । यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी..

पुरा पढ्नुहोस् »

नेकपामा तीन गुटः आगामी महाधिवेशन उन्मुख गुट राजनीति १६ पुष २०७५, सोमबार ०३:०८

काठमाण्डौं, पुस १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ..

पुरा पढ्नुहोस् »

वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ? १६ पुष २०७५, सोमबार ०३:००

काठमाण्डौं, पुस १६ । संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न..

पुरा पढ्नुहोस् »

बहिनीको मलामी जाँदै गर्दा बाटैमा दाजुको मृत्यु १५ पुष २०७५, आईतवार १५:२६

तनहूँ, पुस १५ । शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गरेकी ऋषिङ ७ दधिवनकी युवतीको मोटरसाईकलबाट खसेर म्याग्देको निर्मलबस्तीमा ज्यान गयो । बहिनीको मृत्यु भएपछि मलामीका लागि आएका दाजुको बेहोस भएर ज्यान गएको छ । ऋषिङ ७ कै ४४ वर्षका भक्तबहादुर थापा..

पुरा पढ्नुहोस् »