प्रमुख समाचार


महानगरको मनपरि मापदण्ड, सेतीमा ५ मिटर–फिर्केमा १० मिटर ? २९ पुष २०७५, आईतवार ०८:४२

प्रकाश ढकाल पोखरा, पुस २९ । पोखरा महानगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र निर्माण हुने भौतिक संरचना र यससम्बन्धी अन्य मापदण्ड कायम गरेको छ । सडक, घर र नदी तथा खोलाको मापदण्ड महानगरले पारित गरेको हो । इन्जिनियरिङ अध्ययन संस्थाका तत्कालीन डिन भरत..

पुरा पढ्नुहोस् »

फेवातालमा नयाँ मोटरबोट २९ पुष २०७५, आईतवार ०३:२६

पोखरा, पुस २९ । पोखराको फेवातालमा उद्धारकार्यका लागि नयाँ मोटरबोट सञ्चालनमा आएको छ । १० लाख रुपैयाँको लागतमा मोटरबोट चलाईएको हो । प्याराग्लाइडिङमा हुने सम्भावित दर्घटनालाई न्यूनीकरण गर्न नेपाल हवाई खेलकुद संस्था (ना) नेपाल प्याराग्लाइडिङ तथा..

पुरा पढ्नुहोस् »

बलात्कारीलाई दिईयो मृत्युदण्डको सजायँ, घटना भएको ७० वर्षपछि फैसला २९ पुष २०७५, आईतवार ०३:०४

एजेन्सी, पुस २९ । अमेरिकाको फ्लोरिडामा ७० वर्षअघि एक किशोरीको बलात्कारको मामलामा सजाय काटेका चारजनालाई मरणोपरान्त माफी दिइएको छ । गभर्नर रन डिसेन्टिस र उनको क्याबिनेटले माफीबारे पुष्टि गरेको हो । चारजनाका परिवारसँग गलत मुद्दा चलाएको भन्दै..

पुरा पढ्नुहोस् »

युवतीलाई फसाउन डिएसपीको आवरण २९ पुष २०७५, आईतवार ०२:५६

काठमाण्डौं, पुस २९ । भक्तपुरका बालबकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएपी भीमकिरण बोगटीको परिचय दुरूपयोग गरेको पाइएको छ । यो समाचार आजको नयाँ पत्रिकाबाट लिएको हो । युवतीसँग शारीरिक सम्बन्ध राख्नका लागि थापाले यस्तो हर्कत..

पुरा पढ्नुहोस् »

सुन तस्करीमा वडाध्यक्ष, प्रहरी जोगाउने दाउमा २९ पुष २०७५, आईतवार ०२:४५

सिरहा, पुस २९ । सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । शनिबार भारतीय नम्बर प्लेटको स्कारपियो..

पुरा पढ्नुहोस् »

रक्सीको बोतलले हानेर श्रीमतिको हत्या, श्रीमान पक्राउ २८ पुष २०७५, शनिबार १५:२०

विराटनगर, पुस २८ । पत्नीको हत्या गरेको आरोपमा इलाममा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सन्दकपुर गाउँपालिका–५ बतासेका सोमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गुरुङले रक्सीको बोतलले हानेर ३५ वर्षीय पत्नी निरमाया गुरुङको हत्या..

पुरा पढ्नुहोस् »

काँग्रेस निकट इन्जिनियरहरु संगठीत, गण्डकी प्रदेशको अध्यक्षमा पाण्डे २८ पुष २०७५, शनिबार १४:५८

पोखरा, पुस २८ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशको अध्यक्षमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा खेमराज..

पुरा पढ्नुहोस् »

कास्कीका निर्माण ब्यवसायी भन्छन्–सरकारले उपभोक्ता समितिको नाममा बिचौलिया छिरायो २८ पुष २०७५, शनिबार १४:१९

पोखरा, पुस २८ । कास्कीका निर्माण ब्यवसायीहरुले विकास निर्माणका काममा उपभोक्ता समितिलाई देखाएर विचौलिया प्रवेश गराएको आरोप लगाएका छन् । शनिबार पत्रकार सम्मेलन गरि उनीहरुले बिचौलियाप्रथाका कारण विकास निर्माणमा गुणस्तरहिन काम भैरहेको गुनासो..

पुरा पढ्नुहोस् »

पोखराको चरक अस्पतालमा सञ्चालकबीच विवाद, ड्रिम प्रोजेक्ट नै अलपत्र २८ पुष २०७५, शनिबार ११:०१

पोखरा, पुस २८ । सञ्चालकहरुको आपसी विवादका कारण पोखराको पृथ्बीचोक स्थित चरक मेमोरियल अस्पतालको ड्रिम प्रोजेक्ट अलपत्र परेको छ । लामो समयदेखि सेयरधनीहरुको आपसी विवादले अस्पतालको नयाँ बन्दै गरेको भवन अलपत्र परेको हो । आगामी बैंशाखदेखि निर्माण..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सव सुरु, उद्यमी बनेर समृद्धीमा सघाउनुस्–अध्यक्ष २८ पुष २०७५, शनिबार ०२:२४

पोखरा, पुस २८ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले यूवापुस्ता देशबाट पलायन हुँदा राष्ट्र संकटमा पर्ने बताए । यूवाको काँधमा राष्ट्रिय जिम्मेवारी रहेको भन्दै उनले देशमै रोजगारी सिर्जना गरेर यूवालाई रोक्नुपर्ने उनको भनाई छ । नवौं पोखरा..

पुरा पढ्नुहोस् »