प्रमुख समाचार


पोखरामा मोटरसाईकलमाथी यसरी चढ्यो ट्रक, एकजना घाईते २५ चैत्र २०७५, सोमबार ०७:०७

पोखरा, चैत २५ । पोखरामा ट्रक तथा टिपरको लापरबाहीका कारण दिनहुँ जसो दुर्घटना हुन्छ । सोमबार पोखरा १४ चाउथेस्थित विजयपुर ओरालोमा ट्रकले मोटरसाइकलाई किच्दा एक घाइते भएका छन् । ग १ ख ६७६७ नम्बरको सार्वजनिक मालबाहक ट्रकले ग ९ प ६००३ नम्बरको..

पुरा पढ्नुहोस् »

पाथर्दीबासीको इलम–घरभरी पाहुना, खोरभरी बाख्रा २५ चैत्र २०७५, सोमबार ०४:३९

प्रकाश ढकाल पाथर्दी (तनहूँ), चैत २५ । ‘शिव कुमार आले । उमेर २५ बर्ष । पढाई ओभरसियर । पेशा बाख्रा पालन ।’ गाउँघरमा यस्ता उमेरका मान्छेहरु मुश्किलले भेटिन्छन् । त्यसमाथी गाउँमै इलम गरेर भुल्नेहरु पाउन त झनै मुश्किल पर्छ । कुनै सरकारी जागिर वा अरु..

पुरा पढ्नुहोस् »

ट्रकमा मोटरसाईकल ठोकिँदा पोखराका भुजेलको मृत्यु, अर्का एकजना गम्भीर घाइते २५ चैत्र २०७५, सोमबार ०३:५५

भरतपुर, चैत २५ । चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नम्बरको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ..

पुरा पढ्नुहोस् »

कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते २५ चैत्र २०७५, सोमबार ०१:४६

भक्तपुर, चैत २५ । भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भक्तपुरको सुर्य्बिनायक नगरपालिका–१० भातेंढिकुरमा जगातीबाट जाँदै गरेको बा४९प ५४२७ नं. को माटरसाइकललाई बिपरित दिशाबाट आउँदै..

पुरा पढ्नुहोस् »

व्यावसायिक खेतीका लागि धार्चेका सबै वडामा स्याउका बिरुवा २५ चैत्र २०७५, सोमबार ०१:३८

गोरखा, चैत २५ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिकरूपमा स्याउ खेतीको विकासका लागि परीक्षण सुरु भएको छ । गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका ७ वटै वडामा सामूहिकरूपमा व्यावसायिक स्याउ खेती विकास गर्न पहिलो चरणमा एक हजार ४ सय..

पुरा पढ्नुहोस् »

अचम्म ! अघिल्लो महिना एउटा बच्चा जन्माएकी महिलाले अर्को महिना जुम्ल्याहा जन्माइन् २५ चैत्र २०७५, सोमबार ०१:३०

एजेन्सी, चैत २५ । बंगलादेशको एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन् । २० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको उत्तराद्र्धमा पहिलो बच्चा..

पुरा पढ्नुहोस् »

सावधान ! पिउने पानीमा दिसाका कण भेटियाे २५ चैत्र २०७५, सोमबार ०१:१६

काठमाण्डौं, चैत २५ । शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण..

पुरा पढ्नुहोस् »

रोकेको जीप दुर्घटना, यात्रु हाम फालेर बचाए ज्यान २४ चैत्र २०७५, आईतवार १५:०५

डोल्पा, चैत २४ । डोल्पाको सदरमुकाम दुनैको कालिका मन्दिर नजिक जीप दुर्घटना भएको छ । रोकी राखेको जीप आफै पछाडी ओरालो तर्फ खसेर दुर्घटना भएको हो। रुपगाड बाट सदरमुकाम दुनै तिर आउदै गरेको भे १ च २९४३ नम्बरको बोलेरो जीप कालिका मन्दिरमा चालकले रोकेर..

पुरा पढ्नुहोस् »

नेपालमा फेरि ठूलो भूकम्प जाला ? (यसो भन्छन् विज्ञ) २४ चैत्र २०७५, आईतवार १४:३६

एजेन्सी, चैत २४ । वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पले करिब नौ हजार मानिसको मृत्यृ भयो । सात लाखभन्दा बढी घर भत्किए, सात हजारभन्दा बढी विद्यालय, त्यति नै संख्यामा स्वास्थ्य चौकी एवं अन्य..

पुरा पढ्नुहोस् »

पोखराको बेगनासतालमा एकजना मृत भेटिए २४ चैत्र २०७५, आईतवार ११:३७

पोखरा, चैत २४ । पोखराको बेगनास ताल नजिक डुंगाघाटमा एकजना मृत भेटिएका छन् । हालसम्म परिचय नखुलेका अन्दाजी ४२ बर्षका पुरुष ब्यक्ति मृत भेटिएका हुन् । मृत्युको कारणबारे केही खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »