भूकम्पपीडित गाउँबाट हावाहुरी पीडितलाई सहयोग, जनप्रतिनिधि र कर्मचारीले पठाए आफ्नै तलव २४ चैत्र २०७५, आईतवार ०५:५६
पोखरा, चैत २४ । २०७२ सालको भूकम्प भन्ने वित्तिकै गोरखाको सम्झना आउँछ । गोरखाको बारपाक इपिसेण्टर बनाएर भूकम्प गएपछि नेपालका आधा भन्दा बढी जिल्ला थिलथिलो भए । त्यसको असर गोरखामा निकै धेरै थियो । हजारौंका घर क्षतविक्षत बने । हजारौं मान्छेको..
पुरा पढ्नुहोस् »