प्रमुख समाचार


चट्याङ लागेर एकजनाको मृत्यु १६ बैशाख २०७६, सोमबार ०१:०४

राजविराज, बैशाख १६ । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आज एक वृद्धको मृत्यु भएको छ । बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीयको मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले..

पुरा पढ्नुहोस् »

कास्कीमा उम्मेदवारीबारे रवीन्द्रपत्नी विद्या भन्छिन्–‘पार्टीले गरेको निर्णयमा हिड्छु’ १५ बैशाख २०७६, आईतवार १४:३७

पोखरा, बैशाख १५ । फागुन १५ गते ताप्लेजुङमा भएको प्लेन दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भयो । त्यसपछि कास्कीको क्षेत्र नम्बर २ अहिले खाली छ । अधिकारीको निधनपछि यो क्षेत्रमा उनकै धर्मपत्नी विद्या भट्टराईलाई उत्तराधिकारीको..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारीलाई सम्झिँदै अनेरास्ववियुको भरतपोखरीमा विद्यार्थीलाई सहयोग १५ बैशाख २०७६, आईतवार १२:२७

पोखरा, बैशाख १५ । स्व. रवीन्द्र अधिकारीको ६० औं दिनको स्मृतिमा अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले विद्यार्थीलाई स्टेशनरी र खेलकुद सामग्री सहयोग गरेको छ । पोखरा ३३ भरतपोखरी स्थित शान्ति उदय माविमा अध्ययनरत १ सय ८० विद्यार्थीलाई स्टेशनरी..

पुरा पढ्नुहोस् »

विष्णु पौडेललाई कारबाहीकाे माग गर्दै तरुण दलले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र १५ बैशाख २०७६, आईतवार १२:१४

पोखरा, बैशाख १५ । बालुवाटार जग्गा काण्डमा नेकपा महासचिव विष्णु पौडेललाई कारबाहीको माग गर्दै नेपाल तरुण दल कास्कीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । भूमाफियासँग मिलेर सरकारको संरक्षणमा बालुवाटार जग्गा हिनामिना गरिएको आरोप लगाउँदै..

पुरा पढ्नुहोस् »

एक हप्तामै भरियो पोखराको फेवातालमा टनका टन फोहोर १५ बैशाख २०७६, आईतवार १०:३२

पोखरा, बैशाख १५ । फिर्के र बुलौंदी खोलाबाट बगेर जाने फोहोर सिधै फेवातालमा पुगेपछि त्यसको रोकथामका लागि अघिल्लो साता तालको मुखैमा चेकड्याम बनाईयो । बृहत सफाई अभियानका अभियान्ताहरुको निरन्तर दवावपछि पोखरा महानगरले फिर्के र बुलौंदी तालमा..

पुरा पढ्नुहोस् »

अस्पतालको लापरबाही–९ महिने बच्चालाई २ वर्षको भन्दै उपचार गरेपछि मृत्यु १५ बैशाख २०७६, आईतवार ०२:२२

भरतपुर, बैशाख १५ । चितवन मेडिकल कलेजको चरम लापरबाहीको कारण गोरखा फुजेलका ९ महिने नाबालक रुप्सन घिमिरेको मृत्यु भएको परिवारले आरोप लगाएको छ । गत बिहीबार उपचारको क्रममा आईसीयूमा रहेका नाबालकको मृत्यु भएको थियो । मृतक नाबालकका बुबा रुपेश..

पुरा पढ्नुहोस् »

राणाको दरबारको मार्बल उप्काएर शहीद गेट ल्याइयो १५ बैशाख २०७६, आईतवार ०२:१४

काठमाण्डौं, बैशाख १५ । शहीद गेटमा प्रयोग गरिएका सिङ्गमरमर (मार्बल) राणाको बैठक कोठाबाट उप्काएर ल्याइएका हुन् । इन्जिनियरद्वारा तयार गरिएको सुरु नक्सामा शहीद गेटमा मार्बलबारे उल्लेख नै थिएन । निर्माण गर्दै जाँदा इन्जिनियरहरूले “फिनिसिङ..

पुरा पढ्नुहोस् »

आमाको पेटमै झगडा गरेका जुम्ल्याहा शिशुको भिडियो भाइरल (भिडियोसहित) १५ बैशाख २०७६, आईतवार ०२:०७

काठमाण्डौं, बैशाख १५ । सोसल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउण्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनको हो । उक्त भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ..

पुरा पढ्नुहोस् »

पोखराको रत्नचोकमा दुईवटा कार ठोकियो १४ बैशाख २०७६, शनिबार १२:०१

पोखरा, बैशाख १४ । पोखराको रत्नचोकमा दुईवटा कार ठोकिएको छ । बा १२ च १५५८ नम्बरको कारलाई ओभरट्याक गर्ने क्रममा विपरित दिशाबाट गुडिरहेको १ च ६६५८ नम्बरको कारले ठक्कर दिएको हो । दुुर्घटनाबाट मान्छेलाई भने केही भएको छैन । दुर्घटनापछि ठक्कर दिने कार..

पुरा पढ्नुहोस् »

यती एयरलाईनसले ल्यायाे नयाँ ठुलाे जहाज १४ बैशाख २०७६, शनिबार १०:५५

काठमाण्डौं, बैशाख १४ । यति यएरलाइन्सले नयाँ ‘एटिआर–७२’ जहाज भित्र्याएको छ । एयरलाइन्सले ‘एटिआर–७२’ जहाज शनिबार काठमाण्डौं ल्याएको हो । योसँगै यति एयरलाइन्ससँग ४ वटा एटिआर–७२ जहाज, एउटा एटिआर–४२ र बाँकी ५ वटा अरु जहाज गरी विमानको संख्या १०..

पुरा पढ्नुहोस् »