प्रमुख समाचार


२१ बर्षिया महिलाको निर्मम हत्या, श्रीमानसहित ३ पक्राउ १६ बैशाख २०७६, सोमबार १०:२१

कपिलबस्तु, बैशाख १६ । जिल्लाको वाणगंगा नगरपालिका–८, बालापुरमा स्थानीय २१ वर्षीया सुनीता थारूको हत्या भएको छ । हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान सुनीताको शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न..

पुरा पढ्नुहोस् »

४ करोड लगानीमा फेवातालमा ८० फिटको झण्डा सहित पार्क बनाईने १६ बैशाख २०७६, सोमबार ०५:३३

पोखरा, बैशाख १६ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउन लागेको छ । दुवै सरकारको ५०÷५० प्रतिशत लगानीमा पार्क बनाउन लागिएको हो । पार्क तयार गर्न ४ करोड लाग्ने अनुमान छ । पार्क निर्माणको..

पुरा पढ्नुहोस् »

पाहा टिप्न खोलामा गएका दाजुभाइको डुबेर मृत्यु १६ बैशाख २०७६, सोमबार ०४:३२

सोलुखुम्बु, बैशाख १६ । सोलुखुम्बुको सोताङ गाउँपालिका(४, रोक बस्ने २ दाजुभाइको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ज्ञानबहादुर राईका छोरा वर्ष २१ का बालकुमार राई र निजकै भाइ वर्ष १७ का मानवीर राई रहेका जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

आकाशबाट यस्तो देखियो बन्दै गरेकाे पोखरा अन्तराष्ट्रिय विमानस्थल (फोटो हेर्नुस्) १६ बैशाख २०७६, सोमबार ०२:१७

पोखरा, बैशाख १६ । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो । अन्य विमानस्थलमा पिच गर्ने गरिए पनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान..

पुरा पढ्नुहोस् »

बालुवाटारको जग्गा बैंकमा राखेर ३० अर्ब निकालेको खुलासा १६ बैशाख २०७६, सोमबार ०२:०३

काठमाण्डौं, बैशाख १६ । व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३०..

पुरा पढ्नुहोस् »

बसको ढोकाबाट खसेर एकजनाको मृत्यु, एकजना घाईते १६ बैशाख २०७६, सोमबार ०१:४८

रामेछाप, बैशाख १६ । आइतबार विहान दोलखाबाट काठमाडौं यात्रु लिएर हिडेको अरनिको यातायात सेवा समितिको बा. ३ ख ३२६१ नम्बरको बसको ढोकाबाट खस्दा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । आइतबार विहान बसमा चढेर सदरमुकाम मन्थली आउँदै गरेका मन्थली..

पुरा पढ्नुहोस् »

पौडी खेल्न गएका गोरखाका रामबाबु नदीमै बेपत्ता १६ बैशाख २०७६, सोमबार ०१:४२

काठमाण्डौं, बैशाख १६ । रामेछाप र ओखलढुंगा जिल्लाको सिमाना भएर भए लिखु नदीमा पौडी खेल्न एक युवक नदीमा बेपत्ता भएका छन् । जिल्लाको लिखु तामकोशी गाउपालिका वडा नं २ फेदीमा निर्माणाधिन सेतगंगा हाइड्रो पावर को सुरुङमा कार्यरत एक युवक वेपत्ता भएका..

पुरा पढ्नुहोस् »

‘दाइजोमा पलङ नदिँदा महिलाको हत्या’ १६ बैशाख २०७६, सोमबार ०१:३६

रौतहट, बैशाख १६ । दाइजोमा लाखौँ रुपैया ल्याए पनि सुत्ने पलङ नल्याएको निहुँमा रौतहटमा जना महिलाको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । शनिबार झुण्डिएको अवस्थामा भेटिएकी एक युवतीलाई पलङको निहुँमा हत्या गरेर झुण्ड्याएको आरोप माइती पक्षले..

पुरा पढ्नुहोस् »

नेकपामा देशैभरी असन्तुष्टी, ३ सचिवले बहिष्कार गरेर सपथ १६ बैशाख २०७६, सोमबार ०१:२५

धनगढी, बैशाख १६ । पद बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै नेकपाका तीन जिल्ला सचिवले सपथ अस्वीकार गरेका छन् । सुदूरप्रदेश प्रदेश कार्यालय धनगढीमा आइतबार भएको सपथ कार्यक्रममा डडेलधुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशी, बझाङका सचिव..

पुरा पढ्नुहोस् »

२५ नेपालीलाई मृत्युदण्ड, १६ जना बाचुञ्जेल जेलमा १६ बैशाख २०७६, सोमबार ०१:१४

काठमाण्डौं, बैशाख १६ । रोजगारीका लागि खाडी पुगेका २५ जना नेपाली कामदारलाई मृत्युदण्डको सजाय सुनाइएको छ । विभिन्न समयमा पुगेका उनीहरुलाई विभिन्न समयमा मृत्युदण्ड सजाय सुनाइएको हो । विदेशस्थित विभिन्न कूटनीतिक नियोगहरुबाट प्राप्त विवरणका..

पुरा पढ्नुहोस् »