प्रमुख समाचार


पोखरामा पक्की घरमै हान्यो चट्याङले २९ बैशाख २०७६, आईतवार १६:५७

पोखरा, बैशाख २९ । पोखरामा आइतबार अपरान्हपछि मौसम एक्कासी बदलियो । हावाहुरीसँगै बर्षा भयो र चट्याङ पर्यो । साढे ५ बजेतिर परेको चट्याङले पोखराको नागढुंगा स्थित एक पक्की घरमा क्षति पुगेको छ । घरमै चट्याङले हान्दा तलाको ढलानमै ठूल्ठूला प्वाल..

पुरा पढ्नुहोस् »

‘को बन्छ करोडपति’ मा राजीव बने पहिलो करोडपति २९ बैशाख २०७६, आईतवार १६:०७

पोखरा, बैशाख २९ । एपिवान टेलिभिजनले आयोजना गरेको को बन्छ करोडपति प्रतियोगितामा राजीव जैन पहिलो करोडपति बनेका छन् । आईतबार भएको प्रशारणबाट उनी पहिलो करोडपति बनेका हुन् । सोधिएका निर्धारित १५ वटा प्रश्नको सही उत्तर दिएर राजीव करोड जित्न सफल भए..

पुरा पढ्नुहोस् »

नायिका प्रियंका कार्की पोखरामा यस्तो अवस्थामा भेटिईन् ! २९ बैशाख २०७६, आईतवार ०७:३६

पोखरा, बैशाख २९ । सँधै व्यस्त रहने नायिका प्रियंका कार्की बेला बेला चर्चामा आउने गरेकी छन् । अधिकाशंको रुचीमा पर्ने नायिका प्रियंका बेला बेला तस्बिर तथा पहिरनका कारण चर्चा आउने गरेकी हुन् । यतिबेला उनी फेरि चर्चामा आएकी छन् । उनले केही तस्बिर..

पुरा पढ्नुहोस् »

कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी २९ बैशाख २०७६, आईतवार ०७:२४

काठमाण्डौं, बैशाख २९ । नयाँ आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी गरिएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले ल्याउन लागेको नयाँ बजेटमा कर्मचारीको तलब बढाउने तयारी भएको हो । निजामती कर्मचारीले हाल खाइपाइ..

पुरा पढ्नुहोस् »

कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु २९ बैशाख २०७६, आईतवार ०२:१७

रुकुम, बैशाख २९ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ६ भण्डारी काँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी दुर्घटना हुँदा त्रिवेणी..

पुरा पढ्नुहोस् »

करोडौंको जग्गा फोटोकपीको भरमा पास २९ बैशाख २०७६, आईतवार ०२:०८

काठमाण्डौं, बैशाख २९ । अधिकांश सरकारी कार्यालयमा कुनै पनि कामकाज गर्दा सक्कल कागजातको प्रतिलिपि अनिवार्य गरिएको हुन्छ । तर, मालपोत कार्यालय डिल्लीबजारले भने फोटोकपीको भरमा करोडौं पर्ने जग्गा व्यक्तिको नाममा पास गरेको पाइएको छ । काठमाडौं..

पुरा पढ्नुहोस् »

नेपालमा पहिलो पटक रोबोटले चलायो कार्यक्रम २९ बैशाख २०७६, आईतवार ०१:५९

काठमाण्डौं, बैशाख २९ । सम्भवत नेपालमा सरकारी संस्थामा (मावन यन्त्र) रोबोर्टले कार्यक्रम संचालन गरेको पहिलो पटक थियो । हाकु पटासीमा सजिएको रोबोर्ट फुलमायाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई विज्ञान राष्ट्रिय विज्ञान..

पुरा पढ्नुहोस् »

गोरखा पत्रकार मञ्च गठन, संयोजकमा वन्त २९ बैशाख २०७६, आईतवार ०१:४१

काठमाण्डौं, बैशाख २९ । राजधानीमा रही सञ्चारकर्म गर्ने गोरखाका पत्रकारले ‘गोरखा पत्रकार मञ्च’ गठन गरेका छन् । विभिन्न सञ्चार माध्यममार्फत पत्रकारिता गर्दै आएका गोरखाली पत्रकारको आज यहाँ भएको भेलाले १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो..

पुरा पढ्नुहोस् »

चर्चित गीत ‘सुन साईंली’ का रेकर्डिस्ट उज्वलले गरे आफ्नै बुहारीको हत्या ! (कारण के थियो ?) २८ बैशाख २०७६, शनिबार १६:३३

ललितपुर, बैशाख २८ । आफ्नै भाइ बुहारीको हत्या गरेको आरोपमा चर्चित रेकर्डिस्ट उज्वल महत पक्राउ परेका छन् । २५ वर्षीया अञ्जना महतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेको खुलेको छ । केहि दिनभित्रै..

पुरा पढ्नुहोस् »

प्रहरी थुनामा आत्महत्या प्रयास, युवकको मृत्यु २८ बैशाख २०७६, शनिबार १५:४४

भरतपुर, बैशाख २८। इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवाकक्षमा आत्महत्याको प्रयास गरेका समिर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घिसिङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा शुक्रबार..

पुरा पढ्नुहोस् »