प्रमुख समाचार


गण्डकीको श्रमबजार–६० हजार बेरोजगार, अवैध कामदार बढी ४ जेष्ठ २०७६, शनिबार ०२:३४

प्रकाश ढकाल पोखरा, जेठ ४ । गण्डकी प्रदेशमा ६० हजार जनसंख्या मात्रै बेरोजगार रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रिय तथ्यांक विभागले निकालेको प्रतिवेदनले १५ बर्षभन्दा माथिल्लो उमेरका १८ लाख ६८ हजार जनसंख्यामध्ये ६० हजार मात्रै बेरोजगार..

पुरा पढ्नुहोस् »

गण्डकीमा बजेट खर्च निराशाजनक–१० महिनामा १७ प्रतिशत मात्रै ४ जेष्ठ २०७६, शनिबार ०२:२४

प्रकाश ढकाल पोखरा, जेठ ४ । विकास र सेवा केन्द्रिकृत भएपछि त्यसको विकेन्द्रीकरणका लागि संघीय ब्यवस्था लागू गरियो । नेपालमा सात प्रदेश र ७ सय ५३ स्थानीय तह छन् । तर तल्ला तहका सरकारको कार्यक्षमता भने कमजोर देखिएको छ । विशेषगरी प्रदेश तहको बजेट..

पुरा पढ्नुहोस् »

उपमेयरकै अगाडि वडाअध्यक्षले व्यापारी कुटेपछि… ४ जेष्ठ २०७६, शनिबार ०२:०३

जनकपुर, जेठ ४ । जनकपुरमा जनप्रतिनिधिले नै व्यवसायीसँग निहुँ खोज्दै हातपात गरेपछि जनकपुर बजार तातेको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रीता मिश्रकै सामुत्रे एकजना वडाअध्यक्षले व्यापारीलाई हातपात गर्दै दादागिरी देखाएपछि बजार तातेको हो ।..

पुरा पढ्नुहोस् »

घट्यो पेट्रोल, डिजेलको भाउ (कति पुग्यो ?) ४ जेष्ठ २०७६, शनिबार ०१:४६

काठमाण्डौं, जेठ ४ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार २०७६ जेठ ३ गते शुक्रबार राति १२ बजेपछि घटेको मूल्य..

पुरा पढ्नुहोस् »

सात करोड राजस्व हिनामिना गरेर नासु फरार ४ जेष्ठ २०७६, शनिबार ०१:३७

काठमाण्डौं, जेठ ४ । सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार दुरुपयोग..

पुरा पढ्नुहोस् »

डेढलाख नगद सहित पोखराबाट ६ जुवाडे पक्राउ (४ महिला २ पुरुष को को हुन् ?) ३ जेष्ठ २०७६, शुक्रबार १५:३९

पोखरा, जेठ ३ । पोखराबाट ठूलो रकम सहित ६ जुवाडे पक्राउ परेका छन् । पोखरा ७ मासबाटरमा डेरा गरि बस्ने ३५ बर्षिया मुना गुरुङले अवैध रुपमा जुवातास खेलाएको सुईंको पाएपछि प्रहरीले छापा हानेको हो । ताल खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको..

पुरा पढ्नुहोस् »

बाबुराम भन्छन्–हिजो जडौरी लुगा लाएर हिड्नेहरु महाराज बने ३ जेष्ठ २०७६, शुक्रबार १३:३१

पोखरा, जेठ ३ । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको सरकारको आयू लामो नभएको बताएका छन् । सरकारले देशको हित हुने पक्षमा कुनैपनि काम नगरेकोले कम्युनिष्ट सरकार छिटै ढल्ने उनको टिप्पणी छ । ‘जनताले जुन प्रकारको..

पुरा पढ्नुहोस् »

पोखरामा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना घाइते ३ जेष्ठ २०७६, शुक्रबार १३:२०

पोखरा, जेठ ३ । पोखराको सभागृह चोकमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएकी छिन् । ग १ ख ३९९५ नम्बरको बसले ग ९ प १५१५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पोखरा महानगरपालिका १७ म्युजियम बस्ने वर्ष ३३ की चाँदनी कार्की घाईते भएकी..

पुरा पढ्नुहोस् »

पोखराको फेवातालमा एक महिला मृत फेला ! ३ जेष्ठ २०७६, शुक्रबार १३:०८

पोखरा, जेठ ३ । पोखराको फेवातालमा एक महिला मृत भेटिएकी छिन् । बर्दघाट नगरपालिका १० घर भई पोखरा ७ रत्नचोक बस्ने ३३ बर्षिया चन्द्रमा बस्याल पाण्डे मृत भेटिएकी हुन् । उनी तालमा तैरिरहेको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । उनको शव..

पुरा पढ्नुहोस् »

च्याउ खाएपछि बालकको निधन, पोखरादेखि काठमाण्डौंसम्म उपचार सम्भव भएन ३ जेष्ठ २०७६, शुक्रबार ०१:३६

लमजुङ, जेठ ३ । लमजुङमा च्याउ खाएर विरामी भएका एक बालकको उपचारका क्रममा निधन भएको छ । क्ब्होंलासोथर गाउँपालिका– ९ का १० वर्षीय बालक साजन क्षेत्रीको उपचार सम्भव नभएका कारण निधन भएको प्रहरीले जनाएको छ । बालक साजनलाई उपचारका लागि पोखरा हुँदै..

पुरा पढ्नुहोस् »