प्रमुख समाचार


प्रहरी भ्यान दुर्घटना हुँदा २ थुनुवाको मृत्यु ११ असार २०७६, बुधबार ०२:२१

रौतहट, असार ११ । गौर चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीसहित ८ जना घाइते भएका छन् । थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको हो । नम्वर..

पुरा पढ्नुहोस् »

युवतीको प्रेमजालमा फसेर सैनिकले गुमाए साढे ४ लाख ११ असार २०७६, बुधबार ०२:००

काठमाण्डौं, असार ११ । सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे ४ लाख गुमाएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध..

पुरा पढ्नुहोस् »

चट्याङ लागेर ६ को मृत्यु ११ असार २०७६, बुधबार ०१:५४

काठमाण्डौं, असार ११ । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भएको छ । ती मध्ये तीनजना बालक छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले..

पुरा पढ्नुहोस् »

शहीद लखनको बजेट ६० करोड–अधिकांश बजेट अवण्डा, साढे ६ करोड तलव भत्तामा १० असार २०७६, मंगलवार १२:१२

पोखरा, असार १० । गोरखाको शहीद लखन गाउँपालिकाले आगामी बर्षका लागि करिब ६० करोड रुपैयाँको बजेट प्रश्तुत गरेको छ । सोमबार गाउँसभामा ५९ करोड ६२ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । जसमध्ये चालु खर्च तर्फ ३५ करोड १२ लाख र पूँजीगततर्फ २४ करोड ४७..

पुरा पढ्नुहोस् »

एसइईको रिजल्ट भोलि (कसरी हेर्ने ?) १० असार २०७६, मंगलवार १०:५८

पोखरा, असार १० । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बुधबार (भोलि) प्रकाशन गरिने भएको छ । उत्तरपुस्तिका परीक्षणपछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ‘नतिजा प्रकाशनको तयारी..

पुरा पढ्नुहोस् »

पोखराको बजेट ७ अर्व–कनेक्टिङ रोडलाई ७२ करोड, फेवाताललाई ३४ करोड १० असार २०७६, मंगलवार १०:३५

प्रकाश ढकाल पोखरा, असार १० । पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७ अर्व ५४ लाख रुपैयाँको बजेट प्रश्तुत गरेको छ । चालूतर्फ २ अर्व १५ करोड ५४ लाख र पूँजीगत तर्फ ४ अर्व ७० करोड ९९ लाख तथा सांसद विकास कोष मार्फत १४ करोड र विभिन्न कोषहरुमा ४०..

पुरा पढ्नुहोस् »

६ लाख रुख काटेका मगर बाजे १० असार २०७६, मंगलवार ०८:५२

असार १०, पोखरा । यिनले पोखरामा रुख काट्ने काम गर्छन् । यसको मतलब यो होईनकी उनले नै पोखराका हरियाली विगारे । जितबहादुर मगर विगत २५ वर्ष देखि पोखरामा रुख काट्ने काम गर्दै आएका छन् । करिब ६ लाख रुख काटेको बताउने जितबहादुरलाई रुखमा चढ्दा डर पनि..

पुरा पढ्नुहोस् »

मादीको नीति कार्यक्रम–गाउँगाउँमा सडक, कोरीमा केबुलकार १० असार २०७६, मंगलवार ०६:१६

प्रकाश ढकाल पोखरा, असार १० । मादी गाउँपालिका कास्कीको विकटमध्ये पर्छ । अझै धेरै गाउँहरुमा सडक ट्रयाक समेत पुगेको छैन । गाउँपालिकाले आगामी बर्ष एक गाउँ एक सडक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सोमबार नीति तथा कार्यक्रम प्रश्तुत गर्दै एक..

पुरा पढ्नुहोस् »

अन्नपूर्णको बजेट ५८ करोड, भोटेकुकुर संरक्षण गर्न २ लाख १० असार २०७६, मंगलवार ०६:०९

प्रकाश ढकाल पोखरा, असार १० । भोटेकुकुर संरक्षणको बिशेष कार्यक्रम सहित कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड १० लाख रुपैयाँ बजेट प्रश्तुत गरेको छ । चालूतर्फ ४० करोड २० लाख र पूँजीगत तर्फ १७ करोड ९० लाख रुपैयाँ बजेट..

पुरा पढ्नुहोस् »

पोखराका ४ ठाउँमा बम, दुई ठाउँको डिस्पोज १० असार २०७६, मंगलवार ०२:३७

पोखरा, असार १० । विप्लव समूहले घोषणा गरेको नेपाल बन्दलाई सघाउने गरी पोखराका विभिन्न ठाउँमा बम भेटिएका छन् । पोखराको चाउथेमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निस्तेज पारेको छ भने शिसुवामा राखिएको सकेटबम पनि डिस्पोज भैसकेको छ । यस्तै नयाँ..

पुरा पढ्नुहोस् »