प्रमुख समाचार


पोखरामा लागु औषधसहित फेरि दुईजना पक्राउ ४ असार २०७६, बुधबार ०८:४२

पोखरा, असार ४ । प्रहरीले लागूऔषध सहित पोखराको लेकसाइड र वगालेटेलबाट दुई जनालाई पक्राउ गरेको छ । पोखरा–६ लेकसाइडको नारेश्वरमा डेरागरी बस्ने रुपेश अधिकारीलाई अवैध लागु औषध व्राउनसुगर सहित पक्राउ गरेको हो । अधिकारीलाई प्रहरीले सेतो प्लाष्टिक..

पुरा पढ्नुहोस् »

सांसद दवाडीले सोधे–गोरखकाली रवर उद्योग र कागज कारखाना कहिले खुल्छ ? ३ असार २०७६, मंगलवार १६:१३

पोखरा, असार ३ । गोखराका सांसद प्रकाशचन्द्र दवाडीले हाल बन्द रहेका गोरखकाली रवर उद्योग र भृकुटी कागज कारखाना खुलाउन सरकारले पहल नगरेको गुनासो गरे । नयाँ औद्योगिक क्षेत्र खोजिरहँदा पूराना र महत्वपूर्ण उद्योगहरु पुनः सञ्चालन गर्ने कार्यक्रम..

पुरा पढ्नुहोस् »

पोखराबाट साढे ६ लाख नगद सहित ९ जुवाडे पक्राउ ३ असार २०७६, मंगलवार १५:४९

पोखरा, असार ३ । पोखराबाट ९ जना जुवाडे पक्राउ परेका छन् । पोखरा ८ सुन्दरमार्ग स्थित नवराज थपलियाले सञ्चालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ६ लाख ६५ हजार ३ सय ५५ नगद, तास र कौडा बरामद..

पुरा पढ्नुहोस् »

महिला र यूवालाई बजेटले उपेक्षा गर्यो–सांसद गुरुङ ३ असार २०७६, मंगलवार ०३:३९

पोखरा, असार २ । गण्डकी प्रदेशसभाकी सांसद मनकुमारी गुरुङले सरकारले प्रश्तुत गरेको बजेटले यूवा र महिलालाई उपेक्षा गरेको आरोप लगाएकी छिन् । संसदमा बजेटमाथी छलफल गर्दै उनले अहिलेको बजेटले स्वरोजगार सिर्जना गर्ने र यूवालाई विदेश पलायन हुनबाट..

पुरा पढ्नुहोस् »

गुठी विद्येयकविरुद्ध स्टाटस लेखेपछि पाइलट लामा जापान जान पाएनन् ३ असार २०७६, मंगलवार ०२:५८

काठमाण्डौं, असार ३ । सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका हुन् । आगामी भदौ १२ देखि..

पुरा पढ्नुहोस् »

जीप दुर्घटनामा ६ जनाको मृत्यु, आधा दर्जन घाइते २ असार २०७६, सोमबार ११:४५

बझाङ, असार २ । बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप दुर्घटना भएको छ । दुर्घटनामा परि ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ज्यान गुमाउनेको..

पुरा पढ्नुहोस् »

१२ युवतिलाई होटलमा बन्धक बनाएर यौन धन्दा २ असार २०७६, सोमबार ०३:५८

भद्रपुर, असार २ । काठमाडौंको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाई हुने प्रलोभन देखाएर १२ जना युवतिलाई छापाको विर्तामोड र्पुयाइन् । मासिक ५० हजारसम्म कमाउने युवतीहरु ती महिलाको साथमा धेरै कमाउने..

पुरा पढ्नुहोस् »

लागू औषधको अड्डामा कास्की प्रहरीको छापा, छोरेपाटनबाट समातिए वाङदोर्जे २ असार २०७६, सोमबार ०३:४३

पोखरा, असार २ । गएको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण गेट नजिकै रहेको एक घरमा छापा मार्दा झण्डै १३ लाख मूल्य बराबरको ठूलो मात्रामा लागुऔषध भेटियो । १८ वर्षीय किशोर डेविड तामाङलाई ठूलो मात्रामा लागुऔषध सहित कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

अत्यधिक गर्मीले एकदिन मै ६६ जनाको मृत्यु, विरामीलाई १०८ डिग्रि ज्वरो २ असार २०७६, सोमबार ०३:३१

एजेन्सी, असार २ । बिहारमा भीषण गर्मी र लूको कारणले शनिवार ६६ मानिसको मृत्यु भएको छ । मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जना छन् । लूबाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको थिए..

पुरा पढ्नुहोस् »

गण्डकीको बजेट ३२ अर्व–सडकमा एक चौथाई, सांसदलाई ७२ करोड (विस्तृतमा) २ असार २०७६, सोमबार ०३:०६

प्रकाश ढकाल पोखरा, असार २ । २ अर्व ऋण (घाटा) प्रश्ताव सहित सरकारले आगामी आर्थिक बर्षको लागि ३२ अर्वको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि अर्थमन्त्री किरण गुरुङले चालू बर्षको भन्दा झण्डै ८ अर्व बढी ३२ अर्व १३ करोड रुपैयाँको..

पुरा पढ्नुहोस् »