प्रमुख समाचार


पोखराको विजयपुर पुलमा चेकिङ गर्दा घुस मागेको भन्दै २ ट्राफिक पक्राउ २७ जेष्ठ २०७६, सोमबार १८:३७

पोखरा, जेठ २८ । पोखराको बिजयपुर पुलमा चेकिङ गर्दा घुस मागेको आरोपमा दुई ट्राफिक जवान पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत ट्राफिक जवानहरु हरिश्चन्द्र रिमाल र मोहनसिंह बिकमाथि घुस मागेको आरोप लागेको हो । चेकिङका..

पुरा पढ्नुहोस् »

५ करोड ठगी गर्ने अस्पतालका सञ्चालक पक्राउ २७ जेष्ठ २०७६, सोमबार १८:३०

पर्सा, जेठ २८ । पर्सा प्रहरीले ५ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने एक अस्पताल सञ्चालकलाई पक्राउ गरेको छ । वीरगञ्जको छप्कैयामा रहेको एसिया मेडिकेयर अस्पतालका सञ्चालक २८ वर्षीय सुरजकुमार सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

विवाहको आस्वासन देखाई युवतीमाथि ‘वलात्कार’ २७ जेष्ठ २०७६, सोमबार ०३:५३

मोरङ, जेठ २७ । विवाहको आश्वासन देखाई एक युवतीलाई करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार विराटनगर–१२ घर भई विराटनगर–१० सोमबारे हटिया नजीकै बहालमा बस्ने २५..

पुरा पढ्नुहोस् »

ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु २६ जेष्ठ २०७६, आईतवार १७:००

एजेन्सी, जेठ २६ । फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार..

पुरा पढ्नुहोस् »

पोखरा-दाहसंस्कार गर्ने घाटमा बधशाला ! २६ जेष्ठ २०७६, आईतवार १५:४१

प्रकाश ढकाल पोखरा, जेठ २६ । पोखरा दोविल्लाका भरत रायमाझीको परिवारमा कसैको निधन हुँदा अन्तिम संस्कार नजिकैको सेती नदी किनारमा हुन्छ । उनको परिवार मात्रै होईन पोखराको निर्मलपोखरी, कृष्तीदेखि स्याङजाको टक्सार, चिलाउनेखर्क, हलेदे लगायतका ठाउँबाट..

पुरा पढ्नुहोस् »

माछा मार्न गएकी पोखराकी युनिशाको खोलामा डुवेर मृत्यु २६ जेष्ठ २०७६, आईतवार १०:४४

पोखरा, जेठ २६ । पोखरामा एक महिला खोलामा मृत भेटिएकी छिन् । पोखरा १७ डेविजफल नजिकै काउसेघारी स्थित फुस्रेखोलामा माछा मार्न गएकी घारिपाटनकी २४ बर्षिया युनिशा गुरुङ मृत फेला परेकी हुन् । माछा मार्ने क्रममा खोलामा डुवेकी उनको शव विहान भेटिएको हो ।..

पुरा पढ्नुहोस् »

मेलम्चीपछि सबैभन्दा ठूलो खानेपानी आयोजना पोखरामा २६ जेष्ठ २०७६, आईतवार १०:२९

पोखरा, जेठ २६ । खानेपानीको क्षेत्रमा पोखरामा अहिलेसम्मकै ठूलो आयोजनाको काम सुरु हुने भएको छ । पोखराको मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले खानेपानी सुधार आयोजनाको काम सुरु गर्न लागिएको हो । यो..

पुरा पढ्नुहोस् »

तनहुँमा टिपरको ठक्करले दुलेगौंडाका कमलको मृत्यु २६ जेष्ठ २०७६, आईतवार १०:१८

तनहूँ, जेठ २६ । तनहुँको गाछेपानीमा टिपरले ठक्कर दिँदा एक जना साईकल यात्रिको मृत्यु भएको छ । आइतबार बिहान पौने ९ बजे शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ गाछेपानीमा उक्त दुर्घटना भएको हो । भिमादबाट हलेदी तर्फ जादै गरेको ग १ ख ७१७८ नम्बरको टिपरले..

पुरा पढ्नुहोस् »

पोखरामा मृत भेटिए सुनिल २६ जेष्ठ २०७६, आईतवार १०:०८

पोखरा, जेठ २६ । पोखरामा एक युवक मृत फेला परेका छन् । चितवन चैनपुर–४ घर भई हाल पोखरा –२५ हेम्जामा बस्दैँ आएका २८ वर्षीय सुनिल मगर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा –२५ हेम्जामा युनाइटेड क्लबको भवनको तल्लो तलामा उनी..

पुरा पढ्नुहोस् »

विप्लव समूह कास्कीका सेक्रेटरी सहित २१ जना प्रहरी नियन्त्रणमा २५ जेष्ठ २०७६, शनिबार १७:१५

पोखरा, जेठ २५ । नेत्र विक्रम चन्द (विप्लव) समूहका कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी (आक्रोश) सहित २१ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वडा नम्बर ११ बाट उनीहरुलाई पक्राउ गरेको नेकपा निकट..

पुरा पढ्नुहोस् »