प्रमुख समाचार


१५ वर्षीया किशोरी हत्या गरेको आरोपमा २ जना पक्राउ २० जेष्ठ २०७६, सोमबार १७:००

पाँचथर, जेठ २० । साथीको सहयोगमा घाँटी रेटी हत्या गर्ने दुई जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । हिलिहाङ गाँउपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको गत वैशाख २९ गते साँझको समयमा हत्या गर्ने अभियुक्त पदम तामाङ र भगिरथ..

पुरा पढ्नुहोस् »

पोखरामा पनि बिजुली बस चल्ने २० जेष्ठ २०७६, सोमबार १६:२१

पोखरा, जेठ २० । गण्डकी प्रदेश सरकारले बिजुलीबाट चल्ने बस सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा आगामी वर्षदेखि बिजुलीबाट बस सञ्चालन गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने..

पुरा पढ्नुहोस् »

नेपालमा विहेको अनौठो नियम–निम्तोपत्रमै दुलाहा र दुलहीको उमेर खुलाउनुपर्ने २० जेष्ठ २०७६, सोमबार ०३:३३

सिन्धुली, जेठ २० । सिन्धुलीमा जति गरे पनि बालविवाह कम भएन । वाक्क भएका सबै स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने । ’ सिन्धुली बाल विवाहमुक्त जिल्ला बन्न सक्दो प्रयासमा छ । ‘बाल..

पुरा पढ्नुहोस् »

जवाफ माग्दै गण्डकी सदनमा काँग्रेसको अवरोध २० जेष्ठ २०७६, सोमबार ०३:२३

पोखरा, जेठ १९ । अघिल्लो बर्ष बजेटको सुरुमै प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोध थियो । लामो समयसम्म विरोधकै बाबजुत मार्सल लगाएर अर्थमन्त्रीले बजेट पेश गरेका थिए । अन्तिममा सबै सांसदको उपस्थितीमा कार्यविधि बनाएर अबण्डा बजेट कार्यान्वन गर्ने..

पुरा पढ्नुहोस् »

केन्द्रको अनुदानमा गण्डकी सँधै पछाडी, आगामी बर्ष ७ अर्व समानिकरण अनुदान २० जेष्ठ २०७६, सोमबार ०३:०८

पोखरा, जेठ २० । प्रदेश सरकारको बजेटको सबैभन्दा ठूलो हिस्सा हो, केन्द्रिय अनुदान । वित्तिय समानिकरण, सशर्त, विशेष र समानिकरण गरि ४ शीर्षकमा प्रदेशले केन्द्रको अनुदान पाउँछन् । आगामी आर्थिक बर्षमा प्रदेश र स्थानीय तहका लागि ४ खर्व ६४ अर्व रुपैयाँ..

पुरा पढ्नुहोस् »

घरमा बाढी पसेपछि गाउँलेजति पोखरा एयरपोर्टमा धुरिए, तालाबन्दी गर्ने चेतावनी २० जेष्ठ २०७६, सोमबार ०२:४२

पोखरा, जेठ २० । निर्माणाधीन पोखरा विमानस्थलको काम थाल्नुअघि त्यस क्षेत्रमा ४ वटा सिंचाई कुलो थिए । विमानस्थलको काम सुरु भएपछि ति कुलो थुनियो । अहिले पानीले निकास पाएन । एयरपोर्टको आधाजसो पानी स्थानीयको घरमा पसेको छ । यो समस्या २ बर्षअघि देखिको..

पुरा पढ्नुहोस् »

शिक्षिकाको कुटाईले १४ जना विद्यार्थी घाइते १९ जेष्ठ २०७६, आईतवार १७:२०

रोल्पा, जेठ १९ । रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८..

पुरा पढ्नुहोस् »

अनौठो निधन–मोटरसाईकल गाडीमा ठोकिएपछि पत्नीसँग भिडियो कल, त्यसपछि प्राण त्याग ! १९ जेष्ठ २०७६, आईतवार १७:०८

एजेन्सी, जेठ १९ । एक व्यक्ति सडकमा दुर्घटनामा पर्छन् । उनले भिडियो कल गरेर श्रीमतीलाई आफ्नो हालत प्रत्यक्ष देखाउँछन् । त्यसपछि अन्तिम सास फेर्छन् । कसैले रचेको कहानी जस्तो लागे पनि यो भारत उत्तर प्रदेशको वास्तविक घटना हो । बेगुसरायको..

पुरा पढ्नुहोस् »

स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु १९ जेष्ठ २०७६, आईतवार १६:५९

काठमाण्डौं, जेठ १९ । ललितपुरको सानेपामा स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरीका गोविन्दप्रसाद शर्मा र नुवाकोटका चन्द्रमणि मुडभरी छन् । शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)का..

पुरा पढ्नुहोस् »

श्रीमती बेच्नेलाई ३८ वर्ष कैद ! १९ जेष्ठ २०७६, आईतवार १६:५२

दैलेख, जेठ १९ । दैलेखमा एक व्यक्तिलाई ३८ वर्ष कैद फैसला गरिएको छ । भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो । आफ्नै श्रीमती र छोरालाई बेचेको आरोपमा पुरीलाई दैलेख जिल्ला अदालतले आज रु तीन लाख ३० हजार जरिवाना, रु..

पुरा पढ्नुहोस् »