प्रमुख समाचार


अख्तियारकै पूर्वप्रमुख आयुक्तलाई अख्तियारले लियो बयान २९ असार २०७६, आईतवार ०३:३४

काठमाण्डौं, असार २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ । अनुसन्धान अधिकृतको टोलीले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिएको..

पुरा पढ्नुहोस् »

बिहार जलमग्न भएपछि कोशी ब्यारेजको ढोका थुन्न भारतको दवाव २८ असार २०७६, शनिबार १०:५४

विराटनगर, असार २८ । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिने आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक..

पुरा पढ्नुहोस् »

पोखराका होटेल रेस्टुरेन्टबाट ६ बालश्रमिकको उद्धार २८ असार २०७६, शनिबार १०:४७

पोखरा, असार २८ । पोखराका विभिन्न होटेल तथा रेस्टुरेन्टबाट शुक्रबार ६ जना बालबालिकालाई उद्धार गरिएको छ । थोरै तलबमा कठिन काममा लगाएको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरिएको हो । उद्धारपश्चात ती बालबालिकालाई आफन्तको जिम्मा लगाइसकिएको र काममा..

पुरा पढ्नुहोस् »

गण्डकीमा कफी–माग छ, उत्पादन छैन २८ असार २०७६, शनिबार ०२:५७

प्रकाश ढकाल पोखरा, असार २८ । कास्की ढिकुरपोखरीका कलाधर भुगाईँ अधिकांश समय कफीबारीमै भेटिन्छन् । गोडमेल गर्ने र बाँझा जमिनमा विरुवा रोप्ने उनको दैनिकी हो । अचेल गाउँभरीका मान्छे कफी खेती गर्नुपर्दा उनीसँगै सल्लाह लिन्छन् । उनकै अगुवाईमा अहिले..

पुरा पढ्नुहोस् »

नेकपामा जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाइँदै, को होलान् कास्कीमा ? २८ असार २०७६, शनिबार ०२:४५

काठमाण्डौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड जिल्ला कमिटीको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउने गृहकार्यमा लागेका छन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले..

पुरा पढ्नुहोस् »

१८ सय बालबालिका बेपत्ता २८ असार २०७६, शनिबार ०२:३६

काठमाण्डौं, असार २८ । नेपालमा वार्षिक सयौँको संख्यामा बालबालिका ‘बेखबर’ हुन्छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभरका १८ वर्षमुनिका १८ सय बालबालिका हराइरहेको बालबालिका खोजतालस समन्वय केन्द्र भृकुटिमण्डपको तथ्यांक छ । केन्द्रमा जेठ..

पुरा पढ्नुहोस् »

बाढीपहिरोमा परी १७ जनाको मृत्यु २७ असार २०७६, शुक्रबार १३:५६

काठमाण्डौं, असार २७ । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । हालसम्म ३९ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा..

पुरा पढ्नुहोस् »

पोखराका घाटगड्डीमा चलखेल–समयमा किन निस्किँदैन टेण्डर ? २७ असार २०७६, शुक्रबार १३:४२

प्रकाश ढकाल पोखरा, असार २७ । नयाँ ऐन आएपछि कुनै निर्णय भएको छैन । तर पूरानो परिपत्रमा असारदेखि असोजसम्म ४ महिना बर्खे घाटमा निर्माण सामग्री निकाल्न नपाउने ब्यवस्था छ । त्यही परिपत्र हेरेर पोखरा महानगरपालिकाले आफु मातहतका कुनैपनि घाटको बर्खामा..

पुरा पढ्नुहोस् »

पोखरामा १० लाख दिएर आफ्नै श्रीमतिको हत्या गर्न लगाए रमेशले २६ असार २०७६, बिहीबार १७:०८

पोखरा, असार २६ । मकवानपुरका ३५ वर्षे रमेश नेपाली परिवारसहित रामबजारमा बस्थे । रामबजारमै उनको मोबाइल पसल छ । असार १ गते उनकी पत्नी लक्ष्मी एकाएक हराइन् । ३ गते रमेश पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगरको वडा नम्बर १५ मा पुगे । त्यसपछि उनले वडा..

पुरा पढ्नुहोस् »

सरकारी प्रतिबन्ध पछि विप्लवका ८ कार्यकर्ताले ज्यान गुमाए, ५७९ जना समातिए २६ असार २०७६, बिहीबार १६:५८

काठमाण्डौं, असार २६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आपराधिक क्रियाकलाप बढाउँदै लगेको निष्कर्ष निकाल्दै सरकारले फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गर्यो । विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति..

पुरा पढ्नुहोस् »