प्रमुख समाचार


पोखरामा फेरि चोरियो वडा कार्यालय, ६ नम्बरको कम्प्युटर गायव २१ श्रावण २०७६, मंगलवार ११:३२

पोखरा, साउन २१ । पोखरा महानगरपालिका वडा नम्बर ६ को कार्यालयमा गएराति चोरी भएको छ । राजश्व शाखाका २ वटा कम्प्युटर र मोनिटर चोरिएको हो । रातको १२ वजेर १५ मिनेटको समयमा कालो मास्क लगाएका चोरहरुले कार्यालयको चावी तोडेर कम्प्युटर चोरेको सिसी..

पुरा पढ्नुहोस् »

आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुन्छः मन्त्री बाँस्कोटा २१ श्रावण २०७६, मंगलवार ०८:३१

  जनकपुर, साउन २१ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आवश्यकता र औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुने बताएका छन् । आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले वर्तमान संविधान अहिलेसम्मकै..

पुरा पढ्नुहोस् »

कांग्रेस नेता सिंह अस्पताल भर्ना, मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण २१ श्रावण २०७६, मंगलवार ०८:२०

  काठमाडौं, साउन २१ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका थिए । चिकित्सकको..

पुरा पढ्नुहोस् »

नेपाली महिला कामदारमाथि साउदीमा चरम शोषण, दूतावासद्धारा महिला कामदारको मागपत्र प्रमाणीकरणमा रोक २१ श्रावण २०७६, मंगलवार ०६:४७

  काठमाडौँ, साउन २१ । रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्रयाक्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ । नेपाली..

पुरा पढ्नुहोस् »

फेसबुकमा समस्या आउँदा चार घण्टा तनाव १९ श्रावण २०७६, आईतवार १८:१७

एजेन्सी, साउन १९ । प्रमुख सामाजिक सञ्जाल फेसबुकमा आईतबार साँझ पुनः समस्या आयो । सामाजिक सञ्जाल फेसबुकमा पोष्टहरु अपलोड भएनन् भने म्यासेन्जरमा तस्बीर पठाउनसमेत समस्या भयो । आफ्नो पेज पनि खुलेन । लिन्क शेयर गर्न पनि समस्या भयो । झण्डै ४ घण्टा..

पुरा पढ्नुहोस् »

गुडिरहेको मोटरसाइकलबाट खस्दा १९ वर्षीया रानीको मृत्यु १९ श्रावण २०७६, आईतवार १८:१२

काठमाडौं, साउन १९ । गुडिरहेको मोटरसाइकलबाट खस्दा एक युवतीको मृत्यु भएको छ । टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक आइतबार बा५३प ९६५४ नंको मोटरसाइकलमा सवार १९ वर्षीया रानी श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेकी श्रेष्ठ म्याग्दी चोक..

पुरा पढ्नुहोस् »

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा १९ श्रावण २०७६, आईतवार १७:५४

पोखरा, साउन १९ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका अख्तियारले छापा मारेको छ । आर्थिक अनियमितता भएको उजुरी परेपछि आवश्यक अनुसन्धान गर्न कागजपत्र नियन्त्रणमा लिईएको हो । अस्पतालको एमआरआई मेसिन खरिद गर्दा..

पुरा पढ्नुहोस् »

बालिका र किशोरको हत्या आरोपमा ७ जना पक्राउ १९ श्रावण २०७६, आईतवार १७:४२

बैतडी, साउन १९ । एक बालिका र एक किशोरको हत्या गरेको आरोपमा बैतडी प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । गत असार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ बर्षीय बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका ४ का खगेन्द्रराम महरलाई पक्राउ..

पुरा पढ्नुहोस् »

नेपाल प्रेस युनियनको महाधिवेशन समयमा नभएकोमा ट्रेड युनियन कांग्रेसको चासो, आगामी ३० गते छलफल गर्दै १९ श्रावण २०७६, आईतवार १६:४८

काठमाडौ, साउन १९ । नेपाल प्रेस युनियनको महाधिवेशन समयमा नभएको विषयमा मातृसंस्था ट्रेड युनियन कांग्रेसले चासो व्यक्त गरेको छ । नेपाल प्रेस युनियनका उपलब्ध केन्द्रीय सदस्यहरुले प्रेस युनियनको महाधिवेशन समयमा नभएको, संस्था नवीकरण नभएको..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश मन्त्री परिषदका ६ निर्णय, मुख्यमन्त्री गुरुङ विदेश जाने १९ श्रावण २०७६, आईतवार १६:३४

  पोखरा, साउन १९ । गण्डकी प्रदेशको सरकारको पछिल्लो मन्त्रीपरिषद्का बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । साउन १६ गते बसेको बैठकका निर्णय आइतबार सार्वजनीक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा..

पुरा पढ्नुहोस् »