प्रमुख समाचार


डीभी परेर वडा अध्यक्ष अमेरिकामा २२ श्रावण २०७६, बुधबार ०२:०१

काठमाण्डौं, साउन २२ । पीआर लिएकाले देशलाई माया गर्दैनन्, यसले राष्ट्रिय भावना घटाउँदै लगेकोले कर्मचारीलाई डीभी–पीआर निषेध गर्न आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषद्मै चर्कोरुपमा उठेको थियो । यसको असर परेको थियो– केही ठूला पदधारी..

पुरा पढ्नुहोस् »

विधानविपरीत संरचना बनाउँदै कांग्रेस २२ श्रावण २०७६, बुधबार ०१:५३

काठमाडौं, साउन २२ । कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानविपरीत गुटगत समझदारीक आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ । कांग्रेस विधानले प्रादेशिक संरचना निर्वाचनका आधारमा बनाउने व्यवस्था गरेको छ । कांग्रेस..

पुरा पढ्नुहोस् »

भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन २२ श्रावण २०७६, बुधबार ०१:४५

एजेन्सी, साउन २२ । भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ । ६७ वर्षीय स्वराजको मंगलबार राती एम्स अस्पतालमा निधन भएको हो । स्वराजले केही वर्ष पहिले किड्नी टन्सप्लान्ट गरेकी थिइन् । उनको निधन भएलगत्तै एम्स अस्पतालमा भारतीय नेता र..

पुरा पढ्नुहोस् »

पोखराबाट १ लाख नगद सहित १९ जुजाडे पक्राउ २१ श्रावण २०७६, मंगलवार १७:२५

पोखरा, साउन २१ । पोखराको दुई ठाउँबाट प्रहरीले १९ जना जुवाडे पक्राउ गरेको छ । पोखरा ११ फुलबारी र पोखरा २५ हेम्जाबाट प्रहरीले १९ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ९ हजार २ सय ५० रुपैया र ९ बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका मुख्यमन्त्री र पर्यटनमन्त्री विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर, दोषी भेटिए १ बर्ष कैद २१ श्रावण २०७६, मंगलवार १६:३२

पोखरा, साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओली सहित गण्डकी प्रदेशका मुख्यमन्त्री र पर्यटन मन्त्री विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरिएको छ । अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्रीसहित संघीय सरकारका मन्त्री र गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमै सबैभन्दा बढी भ्रष्टाचारको उजुरी कास्कीमा (पूरा पढ्नुस्) २१ श्रावण २०७६, मंगलवार १६:१२

पोखरा, साउन २१ । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा..

पुरा पढ्नुहोस् »

अव पोखराको लेकसाईड कतिबेलासम्म खुल्छ ?, यस्तो छ विवाद २१ श्रावण २०७६, मंगलवार १५:२३

पोखरा, साउन २१ । पोखराको लेकसाईलाई चौविसै घण्टा खोल्ने बिषयमा धेरै पहिलेदेखि वहस चल्दै आएको हो । तर अहिलेसम्म यसको टुंगो लागेको छैन । रेष्टुरेण्ट एण्ड बार एशोसियसनले चौविसै घण्टा खोल्न लविङ गरिरहेका बेला लेकसाईडमै रहेको पश्चिमाञ्चल होटल संघ..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली हिटलरको बाटोमाः देउवा २१ श्रावण २०७६, मंगलवार १५:१५

पोखरा, साउन २१ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली हिटलरकोे बाटोमा लागेको बताएका छन् । ‘हिटलरले संसद्बाट कानुन पास गरेर सत्ता कब्जा गरेका हुन् । दुई तिहाई दम्भमा ओली सरकारले पनि त्यसै..

पुरा पढ्नुहोस् »

१२ कक्षाको नतिजामा पोखराकी शुरतीले नेपाल टपिन्, डेढ लाख पुरस्कार २१ श्रावण २०७६, मंगलवार १५:०३

पोखरा, साउन २१ । पोखरामा रहेको प्रतिभा सेकेण्डरी स्कूलकी शुरती पाण्डेले कक्षा १२ को परीक्षाबाट नेपाल टपेकी छिन् । उनले ब्यवस्थापन संकायबाट ३ दशमलव ९२ जीपीए ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । प्रतिभाबाट व्यवस्थापन विषयमा परीक्षा दिएका २ सय..

पुरा पढ्नुहोस् »

कास्कीमा प्रहरीको दादागिरी, पार्किङ बोर्ड अगाडी मोटरसाइकल रोक्दा कारवाही २१ श्रावण २०७६, मंगलवार ११:४६

पोखरा, साउन २१ । पोखरा । पोखराको महेन्द्रपुलमा मोटरसाइकल चालक र ट्राफिक प्रहरी बीच झण्डै हात हालाहालको स्थिती सृजना भएको छ । मोटरसाइकल पार्किङ स्थल भनेर राखिएको बोर्डको अगाडी पार्किङ गरेर राखिएको बाइकमा जिल्ला ट्राफिक कार्यालयबाट खटिएको..

पुरा पढ्नुहोस् »