प्रमुख समाचार


नेपालीहरुको महान पर्व बडादशैं सुरु, नवरात्रको पहिलो दिन आज घटस्थापना १२ आश्विन २०७६, आईतवार ०१:२७

पोखरा, असोज १२ । नेपालीहरुको महान पर्व बडादशैं आजबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ । घर–घरमा वैदिक..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु ! ११ आश्विन २०७६, शनिबार १७:२५

इलाम, असोज ११ । सवारी दुर्घटनामा परी इलाममा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । शनिबार इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी सहायक निरीक्षक रवि..

पुरा पढ्नुहोस् »

कप्तान पारसको कीर्तिमानी शतकसँगै नेपालको सानदार जीत ११ आश्विन २०७६, शनिबार १७:००

काठमाण्डौं, असोज ११ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले सिंगापुरमाथि जित हात पारेको छ । कप्तान खड्काको कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो । टी–ट्वान्टी..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई साढे २ करोडको नयाँ गाडी, पूरानोे गाडी नम्बर प्लेट फेरेर श्रीमतिलाई ११ आश्विन २०७६, शनिबार १६:४८

पोखरा, असोज ११ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई करोड ५० लाख पर्ने ल्याण्ड क्रुजर गाडी चढ्छन् । यो गाडी आफूले रहर नहुँदानहुँदै पनि किन्नुपरेको बताएका थिए । मुख्यमन्त्रीको अपमान भएको भन्दै गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त गाडी खरिद..

पुरा पढ्नुहोस् »

घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक विदा १० आश्विन २०७६, शुक्रबार १३:५९

पोखरा, असोज १० । गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको हो । यसअघि क्षत्री समाजले घटस्थापना हिन्दु धर्मावलम्वीको महान पर्व भएको भन्दै..

पुरा पढ्नुहोस् »

कास्कीबाट च्याङग्रा चोर्ने २ जना पक्राउ १० आश्विन २०७६, शुक्रबार १३:४५

पोखरा, असोज १० । मुस्ताङबाट पोखराका लागि ल्याइएको च्यांग्रा चोरी गर्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका ६ ढावामा १ सय ९९ वटा च्यांग्रा ल्याईएकोमा २ वटा चोरेर पोल्दै गरेका स्थानीय २ जना पक्राउ परेका हुन् । पक्राउ..

पुरा पढ्नुहोस् »

पोखरामा पार्किङमा राखिएको ट्याक्सी चोरियो १० आश्विन २०७६, शुक्रबार १३:४०

पोखरा, असोज १० । गएको सोमबार पोखरा १४ शिवमार्गमा पार्किङ गरिराखेको एउटा ट्याक्सी चोरी गर्ने पनि पक्राउ परेका छन् । ग १ ज ३८७१ नम्बरको मारुती सुजुकी ट्याक्सी चोरी भएको थियो । उक्त ट्याक्सी पोखरा २६ विजयपुरमाथी टाइगरटपको डाँडामा फेला परेको..

पुरा पढ्नुहोस् »

आजदेखि दशैंका लागि नयाँ नोट साटिँदै, कहाँबाट लिन सकिन्छ ? १० आश्विन २०७६, शुक्रबार ०१:५०

काठमाण्डौं, असोज १० । यसवर्षको दसैंका लागि सर्वसाधारणले आज (शुक्रबार)देखि नयाँ नोट साट्ना पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार आजदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् । यस पटक एक..

पुरा पढ्नुहोस् »

पोखरामा एपेन्डिक्सको उपचार गर्न गएकी महिलाको पाठेघरको अपरेसन गरियो ९ आश्विन २०७६, बिहीबार १०:४९

पोखरा, असोज ९ । कुनैपनि बिरामीको शल्यक्रिया पूर्व आवश्यक चाँज गरेर बिरामी तथा आफन्तको सहमतिमा मात्रै शल्यक्रिया हुनेगर्छ । शल्यक्रिया हुनु पूर्व वास्तविकता जानकारी गराइनुपर्ने भएपनि पोखरा सिर्जनाचोकस्थित फेवासिटी अस्पतालमा भने बिरामीलाई..

पुरा पढ्नुहोस् »

अनौठो खवर-काठमाण्डौंमा एउटै महिलाले एकैपटक जन्माईन् ४ वटा बच्चा ९ आश्विन २०७६, बिहीबार ०१:४०

काठमाण्डौं, असोज ९ । काठमाण्डौंमा एउटी महिलाले एकैपटक ४ वटा बच्चा जन्माएकी छिन् । २७ वर्षिया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको घटनालाई उनको प्रसूतिमा सघाएका काठमाण्डौ मेडिकल कलेज (केएमसी) का चिकित्सहरूले ’दुर्लभ’ घटना..

पुरा पढ्नुहोस् »