प्रमुख समाचार


चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणः पहिलो घेरामा नेपाली सेना, २५ हजार प्रहरी परिचालन २५ आश्विन २०७६, शनिबार ०३:०८

काठमाण्डौं, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी..

पुरा पढ्नुहोस् »

माइक्रोले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय युवकको मृत्यु २५ आश्विन २०७६, शनिबार ०२:५०

धादिङ, असोज २५ । धादिङको गल्छी गाउँपालिका–७ खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । लमजुङको बेँसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ७२८४ नम्बरको माइक्रोले बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिबाट विधेयकहरु प्रमाणीकरण २४ आश्विन २०७६, शुक्रबार १२:३७

  काठमाडौं, असोज २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण २४ आश्विन २०७६, शुक्रबार १२:१९

  काठमाडौं, असोज २४ । आगामी उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते शनिबार सम्पन्न हुने उपनिर्वाचनका लागि ती मतदान केन्द्र तोकेको हो । बढीमा एक हजार १०० मतदाताका लागि एक मतदान..

पुरा पढ्नुहोस् »

चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक उपलब्धी : गच्छदार २४ आश्विन २०७६, शुक्रबार १२:०१

  विराटनगर, असोज २४ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग शुक्रबार सङ्क्षिप्त कुरा गर्दै उनले २३..

पुरा पढ्नुहोस् »

आइतबार सार्वजनिक बिदा २४ आश्विन २०७६, शुक्रबार ११:५३

  काठमाडौं, असोज २४ । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा यही असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र निकाय,..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरु नेपालका लागि कलंक भए, देशको बेइज्जत गरे : सभापति देउवा १८ आश्विन २०७६, शनिबार १०:५४

  काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु मुलुकको लागि कंलक भएको टिप्पणी गरेका छन् । मित्र युवा क्लबले दशैंको अवसरमा शनिबार काठमाडौमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले कम्युनिष्टका काण्डै..

पुरा पढ्नुहोस् »

दुईतिहाइ सरकारको मूल्यांकन जनताले गरिराखेका छन् : नेता नेपाल १८ आश्विन २०७६, शनिबार १०:३०

  भक्तपुर, असोज १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले दुईतिहाइ सरकारको कामको मूल्यांकन नेपाली जनताले गरिराखेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समितिले सूर्यविनायकमा शनिबार आयोजना गरेको शुभकामना..

पुरा पढ्नुहोस् »

दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने १७ आश्विन २०७६, शुक्रबार १३:१४

  काठमाडौं, असोज १७ । दशैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् । २१ गते दशमीको दिन १ बजेदेखि २ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतलाई टीका लगाइदिने छिन् । सर्वसाधारणलाई भने..

पुरा पढ्नुहोस् »

सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ : गच्छदार १७ आश्विन २०७६, शुक्रबार १२:१३

  विराटनगर, असोज १७ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारको हरेक गतिविधि..

पुरा पढ्नुहोस् »