पोखरा


हल्लनचोक–पामे–घाटिछिना सडक स्तरोन्नती गरिने २६ श्रावण २०७७, सोमबार ०१:५४

पोखरा, साउन २६ । पोखराको हल्लनचोकदेखि पामे हुँदै घाँटिछिनासम्मको सडक स्तरोन्नती गरिने भएको छ । १३ किलोमिटर यो सडक गण्डकी प्रदेश र पोखरा महानगरले बहुबर्षे योजना अनुसार स्तरोन्नतीको काम गर्न लागेका हुन् । अहिले हल्लनचोकदेखि खपौदीसम्म..

पुरा पढ्नुहोस् »

पोखराको समुदायमा छिर्यो कोरोना २५ श्रावण २०७७, आईतवार ०३:०५

पोखरा, साउन २५ । साउन १८ गते पोखरा महानगरपालिका १९ का एक ६२ वर्षीय पुरुषमा ट्राभल हिष्ट्री विनै कोरोना संक्रमण देखियो । उनको मृत्यु पनि भयो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना देखिएको र संक्रमितलाई पश्चिमाञ्चल क्षेत्रीय..

पुरा पढ्नुहोस् »

पोखरामा कोरोना संक्रमितको मृत्यु २५ श्रावण २०७७, आईतवार ०२:५०

पोखरा, साउन २५ । पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा १९ का ६२ बर्षीय पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको हो । कोरोना पोजिटिभ देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको शनिबार राती मृत्यु भएको हो । उनी मधुमेहको समेत..

पुरा पढ्नुहोस् »

कोरोनाको कहरलाई अवसरका रुपमा लिदै युवाहरुले खोले नेपाली खाजाघर २३ श्रावण २०७७, शुक्रबार १०:४५

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश श्रेष्ठ सहित केही युवाहरुले कोरोनाको कहरलाई अवसरका रुपमा लिने उद्देश्य सहित पोखराको सिर्जना चोकमा स्वीट होम नेपाली खाजा तथा खाना..

पुरा पढ्नुहोस् »

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग २३ श्रावण २०७७, शुक्रबार १०:३०

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग गरेको छ । निरमायाँमै कार्यरत प्रशान्तलाई लमजुङ पुगेर आर्थिक सहयोग गरिएको हो । लमजुङ जिल्लाको राइनास नगरपालिका ५ लोस्से गाउँमा..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लव द्वारा सराङकोट पहिरो पिडितलाई एक लाख प्रदान २१ श्रावण २०७७, बुधबार १२:०९

पोखरा २१ साउन । सराङकोट १८ गोठादी महारीका पहिरो पिडितलाई युनाईटेड क्लव पोखराले आर्थिक सहयोग गरेको छ । गत असारको अन्तिम साता अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएकाहरुको परिवारलाई क्लवले राहत स्वरुप नगद १ लाख सहयोग गरेको हो । सामाजिक काम..

पुरा पढ्नुहोस् »

पोखरामा बर्षकै सबैभन्दा गर्मी २० श्रावण २०७७, मंगलवार १५:१८

पोखरा, साउन २० । मन्सुन सकिन लाग्दा पोखरामा मंगलबार बर्षकै सबैभन्दा बढी गर्मी मापन गरिएको छ । मंगलबार बिहानदेखि नै चर्किएको घामले निकै गर्मी महशुस भएको छ । यो वर्षको सबै भन्दा बढि अघिकतम तापक्रम ३४ दशमब ७ डिग्रि सेल्सियस मापन भएको मौषम विज्ञान..

पुरा पढ्नुहोस् »

पेमा छाल शाक्य गुम्बामा नव निर्मित पुस्तकालय भवनको उद्घाटन १३ श्रावण २०७७, मंगलवार १३:५०

पोखरा १३ साउन । पोखराको हेम्जा स्थित याम्दीमा रहेको पेमा छाल शाक्य गुम्वामा नव निर्मित पुस्तकालय भवन र डायनिङ भवनको उदघाटन गरिएको छ । गुम्वामा अध्ययनरत विधार्थीहरुलाई लक्षित गरि निर्माण गरिएको पुस्तकालय भवन, डायनिङ हल र भान्छाकोठाको गण्डकी..

पुरा पढ्नुहोस् »

पाल ऐ हाम नामग्याल गुम्बा स्कुलद्धारा दृष्टी क्षमता कम भएकालाई रेनकोट वितरण ८ श्रावण २०७७, बिहीबार १५:४३

पोखरा ०८ साउन । अपाङगता भएका ब्याक्तिहरुलाई सीप संगै स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित अपाङ्गतामैत्री आश्रममा रहेकाहरुलाई हिमाली जिल्ला मुस्ताङमा रहेको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले खाद्यान्न सामाग्री संगै रेनकोट वितरण गरेको छ ।..

पुरा पढ्नुहोस् »

लौसिबोट हङकङ समाज र लौसिवोट युके समाजबाट आर्थिक सहयोग ८ श्रावण २०७७, बिहीबार १४:२९

पोखरा ७ साउन । टाउकोमा गम्भीर चोट लागि उपचाररत पर्वत लौसिवोट घर भइ हाल पोखरा फुलवारीमा रहेका विश्व गुरुङको उपचार सहयोगार्थ युके र हङकङबाट संकलित दुई लाख ७५ हजार नगद प्रदान गरिएको छ । पर्वत मोदी गाउपालिका १ लौसिवोट घर भइ पोखरा १२ फुलवारी सफा..

पुरा पढ्नुहोस् »