पोखरा


सेतीनदीको सुरुङमा पर्यटक पठाउने पोखरा महानगरको तयारी २ भाद्र २०७५, शनिबार ०९:१२

पोखरा, भदौ २ । पोखरा महानगरपालिकाले सेती गर्ज सर्वसाधारणका लागि खोल्ने भएको छ । पर्यटनको गन्तब्य बनाउनका लागि सम्भाब्यता अध्ययन गर्ने र संरचना निर्माणपछि गर्ज खोल्ने तयारी गरिएको हो । महानगरपालिकाको कार्यपालिका बैठकले सेती गर्जको सम्भाब्यता..

पुरा पढ्नुहोस् »

बढेको करको चौतर्फी विरोधपछि पोखरा महानगरको अध्ययन समिति गठन २ भाद्र २०७५, शनिबार ००:५०

पोखरा, भदौ २ । पोखरा महानगरपालिकाले लगाएको एकीकृत सम्पत्ति कर महंगो भएको भन्दै चौतर्फी विरोध आएपछि महानगरले अध्ययन गर्न समिति गठन गरेको छ । शुक्रबार बसेको कार्यपािलका बैठकले उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष नेपाली महानगरका प्रबक्ता १ भाद्र २०७५, शुक्रबार १५:४२

पोखरा, भदौ १ । पोखरा महानगरपालिकाले वडाध्यक्ष धनबहादुर नेपालीलाई आफ्नो प्रबक्तामा नियुक्त गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले वडा नम्बर ५ का अध्यक्ष नेपालीलाई प्रबक्तामा नियुक्त गरेका हुन् । मेयर मानबहादुर जिसीको प्रश्तावमा केही..

पुरा पढ्नुहोस् »

पोखरा महानगरमा वडा कार्यालयकै कम्प्युटर चोरी १ भाद्र २०७५, शुक्रबार १३:४१

पोखरा, भदौ १ । पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालयमा गरिब, दुःखी र असहायका लागि संकलन गरिएको दान रकम नै चोरी भएको छ । कार्यालयको च्यानल गेटमा लगाईको ताला फोडेर कार्यालयभित्र रहेको दान पेटिका र एक थान कम्प्यूटरको मोनिटर चोरी भएको वडा..

पुरा पढ्नुहोस् »

पोखरामा महानगरले बढाएको कर बृद्धीको उद्योग बाणिज्य संघले गर्यो विरोध १ भाद्र २०७५, शुक्रबार १२:५३

पोखरा, भदौ १ । पोखरा उद्योग वाणिज्य संघले एकिकृत सम्पत्ति करमा गरिएको भारी बृद्धिप्रति असन्तुष्टी जाहेर गरेको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले शुक्रबार पोखरा महानगरपालिकाका..

पुरा पढ्नुहोस् »

पोखराको पृथ्वीचोकमा बिजुलीको ट्रान्समिटर सर्ट भएर आगलागी २९ श्रावण २०७५, मंगलवार १५:५३

पोखरा, साउन २९ । पोखराको पृथ्वीचोकमा रहेको बिद्युतको ट्रान्समिटरमा आगलागी भएको छ । राती ८ बजेतिर बिद्युत सर्ट भएर आगलागी भएको हो । ट्रान्समिटर पड्किएपछि पृथ्वीचोक क्षेत्रमा बिजुली बलेका छैनन् । पछिल्लो समय पोखरामा बिद्युत सर्ट भएर आगलागी..

पुरा पढ्नुहोस् »

बन्दले पोखरा ठप्प ! चलेनन् गाडी, खुलेन बजार २९ श्रावण २०७५, मंगलवार ०२:०८

पोखरा, साउन २९ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको असर पोखरामा पनि पूर्ण रुपमा परेको छ । केही फाट्टफुट्ट मोटरसाईकल र अत्यावश्यक गाडीहरु बाहेक सार्वजनिक यातायात ठप्प छ । पोखराका मुख्य बजार पूरै बन्द छन् । स्कुल तथा..

पुरा पढ्नुहोस् »

पोखराका मेयर भन्छन्–शुद्ध पानी बेचेर बर्षमै अर्ब राजश्व उठाउछौं २८ श्रावण २०७५, सोमबार १४:४५

पोखरा, साउन २८ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरामा खानेपानी संस्थान चलाएर बर्षेनी १ अर्व रुपैयाँ राजश्व संकलन गर्ने उद्घोष गरेका छन् । उनले खानेपानी संस्थान महानगरको जिम्मा लगाईदिन सरकारसँग माग पनि गरे । ‘खानेपानीको राजश्व..

पुरा पढ्नुहोस् »

‘ओई मेयर, हेर त तेरो स्मार्ट सिटीमा गाईका लस्कर !’ (भिडियाे सहित) २७ श्रावण २०७५, आईतवार १३:११

पोखरा, साउन २७ । सेवा पाएनन् भने नागरिकले जनप्रतिनिधीसँग सोझै गुनासो गर्छन् । तर जनप्रतिनिधीले सोचेजस्तो काम गर्न नपाए कसलाई गुनासो गर्ने ? निकै आश र उत्साहका साथ अघिल्लो बर्ष भएको स्थानीय तहको चुनावपछि निर्वाचित जनप्रतिनिधीहरु अझै पनि..

पुरा पढ्नुहोस् »

अबैध संरचना जोगाउन फिर्केको मापदण्ड फेरिँदै २५ श्रावण २०७५, शुक्रबार ०३:५५

प्रकाश ढकाल पोखरा, साउन २५ । गएको फागुन महिनामा पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाना छुट्यायो । हाल फिर्केको मापदण्ड १० मिटर छ । तर महानगरले परीक्षण भन्दै ५ मिटरभित्रका संरचनालाई रेजा लगाएर छोडेको छ । भूकम्पअघि पोखरा उपत्यका नगरविकास..

पुरा पढ्नुहोस् »