अवैध रुपमा डोजर चलाउने पोखराका वडाध्यक्षलाई जरिवाना २ आश्विन २०७५, मंगलवार ०१:४७
पोखरा, असोज २ । अवैध रुपमा महानगरको स्विकृति विनै डोजर चलाउने वडाध्यक्षलाई महानगरले कारबाही गरेको छ । वडा नम्बर २१ को नाउडीमा अवैध रुपमा घडेरी खार्न लगिएको डोजरबाट जरिवाना असुलिएको छ । वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको डोजरलाई जरिवाना..
पुरा पढ्नुहोस् »