पर्यटन


फेवातालको मापदण्ड ६५ मिटर नै कायम, महानगरको निर्णय सर्वोच्चले खारेज गर्‍यो ४ असार २०८०, सोमबार १४:२०

पोखरा, साउन ४ । सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको छ । पोखरा महानगरको ५५ औं कार्यपालिका बैठकले तालको मापदण्ड ३० मिटर कायम राख्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश छ..

पुरा पढ्नुहोस् »

१ अर्बको लगानीमा पोखराको सेदीमा खुल्यो दोर्जे रिर्सोट ४ असार २०८०, सोमबार ०३:०७

पोखरा, असार ४ । पोखरा १८ सेदीमा पर्यटनलाई लक्षित गरी ठुलो लगानीमा रिर्सोट सञ्चालनको तयारी गरिएको छ । नेपाली परम्परा र आधुनीक शैली प्रयोग गर्दै करिब १ अर्बको लागनीमा दोर्जे रिर्सोट एण्ड स्पा सञ्चालन गर्न लागिएको हो । रिसोर्ट निर्माण लगभग सकिएको..

पुरा पढ्नुहोस् »

जेठमा मात्रै डेढ लाखले चढे मनकामना केवलकार ३ असार २०८०, आईतवार १५:०६

पोखरा, असार ३ । चितवनको कुरिनटारबाट गोरखाको मनकामना जोड्ने केवलकार एकै महिना डेढलाखले चढेका छन् । जेठ महिनामा मात्रै डेढ लाख यात्रुले केवलकारमा यात्रा गरेका मनकामना दर्शन प्रालिले जनाएको छ । यो संख्या हालसम्मकै सबैभन्दा उच्च हो । यसअघि..

पुरा पढ्नुहोस् »

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चीनबाट हुने १ असार २०८०, शुक्रबार १५:१०

पोखरा, असार १ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान चीनबाट हुने भएको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने निर्णय भएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरण र सिचुआन..

पुरा पढ्नुहोस् »

एक्याप र एमक्यापमा गण्डकी सरकारको दावी ३२ जेष्ठ २०८०, बिहीबार ०४:०१

पोखरा, जेठ ३२ । अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रका आयोजना गण्डकी सरकारले दावी गरेको छ । नीति तथा कार्यक्रम मार्फत सरकारले दुईवटै आयोजना आफ्नो मातहतमा ल्याउने पहल गर्ने घोषणा गरेको हो । गण्डकी सरकारले पटक पटकको प्रदेश विकास..

पुरा पढ्नुहोस् »

खुल्यो रत्नमन्दिर १५ जेष्ठ २०८०, सोमबार ०७:३५

पोखरा, जेठ १५ । नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्षपछि पोखराको फेवाताल किनारमा रहेको राजाको हिउँदे दरबार सर्वसाधारण नागरिकका लागि खुला गरिएको छ । पूर्वराजपरिवार पोखरा आउदा बस्नका लागि बनाइएको रत्नमन्दिर सहित हिमागृह गणतन्त्र दिवसकै अवसरमा..

पुरा पढ्नुहोस् »

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्ने तयारी, मन्त्रीपरिषदमा लगिँदै प्रश्ताव २४ असार २०७९, शुक्रबार १३:१४

पोखरा, असार २४ । गण्डकी प्रदेशको राजधानी पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पर्यटन मन्त्रालयले उक्त प्रश्ताव मन्त्रीपरिषद्मा लैजान लागेको छ । पर्यटन मन्त्री जीवनराम श्रेष्ठले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित ४ जेष्ठ २०७८, मंगलवार ०९:५८

पाेखरा, जेठ ४ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोभिड– १९ को दोस्रो लहर (नयाँ भेरियन्ट) फैलिएको र सो को रोकथामका निम्ति देशका अधिकांश ज़िल्लामा निषेधाज्ञा भई सभा सम्मेलन जस्ता..

पुरा पढ्नुहोस् »

‘राज्यले पर्यटनबारे नसोच्दा व्यवसायी पलायन भए’ ८ चैत्र २०७७, आईतवार ०४:२२

पोखरा, चैत ८ । कोरोना भाइरस संक्रमणको मार खेप्न थालेको वर्षदिन पुगेको छ । यो अवधिमा कोरोनाको मारमा परेका धेरै क्षेत्र ब्यूँतिएको भएपनि पर्यटन भने अझै व्यूँतिन नसकेको पर्यटन व्यवसायीले दुखेसो पोखेका छन् । पर्यटन क्षेत्र उठ्नै नसक्ने गरि थला..

पुरा पढ्नुहोस् »

घुमेर अघाइन्न पोखरा, के के छन् घुम्ने ठाउँ ? २२ पुष २०७७, बुधबार ११:०१

पोखरा, पुस २२ । अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । पोखरा, प्रकृतिको सुन्दर उपहार । एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् । हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना प्रकृतिका देन हुन् ।..

पुरा पढ्नुहोस् »