नेपाल


संघीयताको विरोध–राजधानीमा समर्थन ! १९ असार २०७५, मंगलवार ०३:२६

पोखरा, असार १९ । अधिकांश बैठकमा फरक मत राख्ने राष्ट्रिय जनमोर्चाले पनि राजधानी तोक्ने विषयमा कुनै फरक मत देखाएन । जनमोर्चाले प्रदेशको पहिलो बैठकमै संघीयताको विरोध गर्दै यसलाई बेलैमा छोड्न सुझाएको थियो । यद्यपी राजधानी तोक्ने बेला कुनै विरोध..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को रहरलाग्दो संसद (पढ्नुस् पूरै) १९ असार २०७५, मंगलवार ०३:१५

पोखरा, असार १८ । सदनमा पहिलो पटक रहरलाग्दो दृष्य देखियो । सँधै सत्तापक्ष र प्रतिपक्षको फरक मत हुने प्रदेश सदनमा सोमबारको बैठकमा एउटै मत रह्यो । प्रदेशको राजधानी तोक्नका लागि अन्तिम निर्णय गर्ने क्रममा उपसभामुख सिर्जना शर्माले मत विभाजन गरेपछि..

पुरा पढ्नुहोस् »

पोखरालाई स्थायी राजधानी तोकियो, सबै सांसदको समर्थन १८ असार २०७५, सोमबार ११:३२

पोखरा, असार १८ । प्रदेश ४ को स्थायी राजधानी तोकिएको छ । पोखरालाई सर्वस्विकार्य राजधानी तोकिएको हो । प्रदेशसभामा सहभागी सांसदमध्ये २ तिहाई बहुमतले राजधानी र नाम तोक्न मिल्ने संबैधानिक ब्यवस्था छ । तर राजधानी तोक्नका लागि प्रतिपक्ष र सत्तापक्ष..

पुरा पढ्नुहोस् »

प्रदेशको राजधानीमा सांसदको ‘एकै स्वर’–मेरो दिल छ पोखरामा १७ असार २०७५, आईतवार १७:०९

प्रकाश ढकाल पोखरा, असार १७ । प्रदेश ४ को राजधानीका बिषयमा प्रदेशका सबै सांसदले पोखरालाई समर्थन गरेका छन् । स्थायी राजधानी र नामका लागि सिफारिस गर्न गठित सुझाव संकलन समितिले पेश गरेको प्रश्तावमाथी छलफलमा सहभागी सांसदहरुले पोखरा राजधानी..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम तमुवान–मगरात नराखे छुट्टै सरकार चलाउने चेतावनी १० असार २०७५, आईतवार १६:५३

पोखरा, असार १० । तमुवान–मगरात संघर्ष समितिले चाहीँ प्रदेशको नाम तमुवान–मगरात नभए समानान्तर सरकार चलाउने चेतावनी दिएको छ । आईतबार नदीपुरमा ¥याली सहित गएको टोलिले नामाकरण सहित अन्य माग राख्दै दवाव दिएको हो । संघर्ष समितिकी संयोजक तथा तमु धिं..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम सदनमा पुग्यो, गण्डकी–तमुवान राख्ने सम्भावना १० असार २०७५, आईतवार १६:३९

पोखरा, असार १० । प्रदेश नम्बर ४ को नाम राख्नका लागि आइतबार सदनमा प्रश्ताव पेश गरिएको छ । प्रदेश नामाकंन र राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले छलफलबाट आएका सुझावका आधारमा ४ वटा नाम सदनमा पेश गरे । थापा संयोजकत्वको टोलिले ७० दिन..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम आज राखिने (छलफलमा कुन नाम अगाडी?) १० असार २०७५, आईतवार ०२:५३

पोखरा, असार १० । प्रदेश नम्बर ४ को नामबारे आज संसदमा छलफल हुँदैछ । यसअघि नै उपसभामुख सिर्जना शर्माले नामका बिषयमा असार १० गते छलफल गर्ने मिति तय गरेकी थिईन् । गएको जेठ २१ गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विकल्प सहितको प्रतिबेदन..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको तेश्रो नगर सभा आज १० असार २०७५, आईतवार ०२:५२

पोखरा, असार १० गते । पोखरा लेखनाथ महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५÷७६ को नीति, कार्यक्रम र बजेट आज सार्वजनीक गदै छ । महानगरको तेश्रो नगर सभामा नीति, कार्यक्रम र बजेट ल्याउने छ । महानगरले पौने ६ अर्वको बजेट ल्याउने भएको हो । सबै प्रकारका..

पुरा पढ्नुहोस् »

महानगरका पौडेल वेपत्ता ९ असार २०७५, शनिबार ०९:४२

पोखरा, असार ९ । पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा वरिष्ठ सुचना अधिकृत ओमराज पौडेल शनिबार विहानै देखि वेपत्ता भएका छन् । शनिबार विहान करिब ५ बजे तिर पत्र लेखेर घरबाट निस्किएका उनी अहिले सम्म फेला परेका छैनन् । उनी वेपत्ता भएको खबर..

पुरा पढ्नुहोस् »

नेपालमा पहिलो पटक खेलाडीको स्वास्थ्य र जिवन विमा सुरु ९ असार २०७५, शनिबार ०४:५६

पोखरा, असार ९ । नेपालमा नै पहिलो पटक खेलाडीहरुको स्वास्थ्य तथा दुर्घटना विमा सुरु भएको छ । लामो समय देखि खेलाडीको विमा बारे आबाज उठिरहे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले यसलाई नेपालमा नै पहिलो पटक सुरुवात गरेको हो । भलिबल र..

पुरा पढ्नुहोस् »