नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित ११ आश्विन २०७६, शनिबार १२:०४
काठमाडौं, असोज ११ । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाबाट चन्द अध्यक्षमा..
पुरा पढ्नुहोस् »

