पोखराको विज्ञापनमा ब्रम्हलुट, ब्यक्ति पोस्दा सरकारलाई करोडौं नोक्सान १२ कार्तिक २०७५, सोमबार ०१:३५
प्रकाश ढकाल पोखरा, कार्तिक १२ । पोखरा महानगरपालिकाले नगरक्षेत्रको होर्डिङ बोर्ड ब्यवस्थापनका लागि भन्दै २०७१ साल साउनमा पोखरा उद्योग बाणिज्य संघसँग सम्झौता गरेर कर उठाउने अनुमति दियो । त्यसभन्दा पहिले नगरपालिकाले आफ्नै कर्मचारी खटाएर..
पुरा पढ्नुहोस् »