सावधान, काठमाण्डौंमा समातिए घुस दिने पनि ! २६ मंसिर २०७५, बुधबार ०३:०२
काठमाण्डौं, मंसिर २६ । नेपालको प्रचलित कानुनले ‘घुस लिनु र दिनुलाई’ अपराध मानेको छ तर, व्यवहारमा भने यो लागू हुन सकेको छैन । जहिले पनि घुस दिने होइन, लिनेहरूमात्र पक्राउ पर्ने गरेका छन् तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने घुस लिनेलाई मात्र..
पुरा पढ्नुहोस् »